राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको हाे ।…
दशैँकाे दाेस्राे दिन ब्रह्मचारिणीकाे पूजाआराधना गरिँदै
दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरूमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने चलन छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन…
खुर्कोटमा तत्काल बेलिब्रीज जडान गर्न सांसद श्रेष्ठले गराए प्रदेश सरकारको ध्यानाकर्षण
हेटौंडा \ बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रीज जडान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद श्रेष्ठले बिहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री र…
एनआरएनए लग्जेम्बर्गले गर्यो नेपाल र लग्जेम्बर्गका काउन्सिलरहरु सँग अन्तरकृया र सम्मान,
एनआरएनए लग्जेम्बर्गले नेपालका लागि लग्जेम्बर्गका काउन्सिलर श्रीराम लामिछानेलाई स्वागत तथा सम्मान गरेकोछ । लक्जेम्बर्ग सरकारको औपचारिक निमन्त्रणामा गत हप्ता लग्जेम्बर्ग आएका लामिछानेलाई त्यहाको नेपाली समुदायको तर्फबाट एनआरएनएले रात्रीभोज…
देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार : गृह मन्त्रालय
काठमाडौँ \ मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले बताए । सैनिक, सशस्त्र, प्रहरी…
हट्यो सात सय ७४ स्थानको पहिरो : यी हुन् खुल्न बाँकी मुख्य राजमार्ग
काठमाडौँ \ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २९ वटा राजमार्गमा…
मनसुन अझै एक साता लम्बिने
काठमाडौँ \ नेपालबाट मनसुन बाहिरिने मिति थप पछाडि धकेलिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल आसपास कायम रहेकाले पनि यो वर्षको मनसुन बाहिरिन अझै करिब एक साता लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिने पूर्वनिर्धारित…
आजदेखि दसैँ सुरु, नवरात्र अर्थात घटस्थापना आरम्भ
काठमाडौँ \ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित…
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन
काठमाडौँ \ संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो ।
यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा…
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ…