डाइनेस्टी ईयरको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्‍यु,

0

काठमाडौंबाट रशुवाको स्याफ्रुबेसीला लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेकोछ ।
दुर्घतनामा क्याप्टेन अरुण मल्ल सहित ४ जनाको मृत्‍यु भएको उद्दारमा खटिएको नेपाल प्रहरिको टोलिले जानकारी गराएकोछ ।

मृत्‍यु हुनेमा हुनेमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

पर्यटन मन्त्रालय श्रोतका अनुसार पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थल तर्फ गएकाछन ।

 

Leave A Reply

Your email address will not be published.