बेल्जियमको नेपाली समुदाय लक्षित चोरिका घटना बारे स्थानीय प्रहरी सँग एनआरएनए बेल्जियमको अन्तर्कृया,
एनआरएनए बेल्जियमले नेपालीहरुका घर फोडेर भैरहेका चोरिका घटनामा बेल्जियम प्रहरिको ध्यानाकर्षण गराउदै न्युनिकरणका लागि सहयोगको माग गरेकोछ । एनआरएनए बेल्जियमका पदाधिकारीहरु, श्रिंखलाबद्ध चोरिमा आफ्नो धनमाल गुमाएका पीडित नेपालीहरु, संघ…
पासा पुंच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न, सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति,
पासा पुँच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न भएकोछ । बेल्जियमका नेवार समुदायको एकता र सांस्कृतिक गतिबिधि गरेर नेवारी शभ्यता जोगाई राख्न गठन गरिएको संस्थाको अधिबेशनले सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमितिको चयन गरेकोछ ।…
बेल्जियममा पिकनिक गरेर नेपालका असाहाय विद्यार्थीलाई सहयोग,
पर्बत समाज बेल्जियमले गत महिना आयोजना गरेको पिकनिक (बार्बक्यु) कार्यक्रमबाट संकलन भएको रकम पर्बत जिल्लाका असहाय बिपन्न बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्ने भएकोछ ।
आर्थिक अभाबमा पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्ने उद्यस्यले आयोजना…
नेपाली मिलन केन्द्र एन्तवेरपेनको तीज, बिदेशमा रमाएका नेपाली चेली,
बेल्जियमको एन्टवेरपेन शहरमा नेपाली महिलाहरुको चाँड तीज उल्लास पूर्वक मनाइएकोछ । नेपाली मिलन केन्द्र एन्तवेरपेनको आयोजनामा भएको तीजमा दिदीबहिनीहरुले सामुहिक दर खाने र नाचगान गरेर तीज मनाएका हुन ।
५ सय बढी नेपालीहरुको सहभागिता रहेको…
एनआरएनए लग्जेम्बर्गले मनायो तीज
गैर आवासीय नेपाली संघ, लक्जेम्बर्गद्वारा आयोजित हरितालिका तीज २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली नारीहरुको पर्ब तीजमा दिदिबहिनीहरुलाई दर खुवाउने र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको आरम्भमा कार्यक्रम…
स्वर्गीय मणिकुमार राईको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न,
२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त…
युरोपमा नेपाली सामानको प्रबर्धन र यहाँका नेपाली ब्यबसायिहरुको एकताका लागि पेरिसमा अन्तर्कृया,
युरोपमा ब्यवसाय गरी रहेका नेपालीहरुलाई एकताबद्ध गरेर सामुहिक प्रयत्नमा ब्यबसाय ब्रिद्धि र नेपाली उत्पादनहरुलाई युरोपियन बजारमा प्रबर्धन गर्न प्रयास सुरु भएकोछ ।
सन २००६ सालमा बेल्जियममा स्थापना भएको नेपाली ब्यबसायी संघले ब्यवसायिक हितका…
तीजमय भएकोछ बेल्जियम, शहर शहरमा तीज बिशेष कार्यक्रम,
नेपाली नारीहरुको बिशेष पर्ब तीजले बिदेशमा पनि नेपाली समुदायको नयाँ पुस्ता र बिदेशी नागरिकलाई आकर्षित गरेकोछ । बेल्जियमको स्थानीय डच भाषामा "भ्राउवेन फेस्त" भनेर चर्चित यस पर्बलाई बेल्जियमका स्थानीय निकायमा बिशेष पर्बको दर्जा दिईएकोछ ।…
पासापुच बेल्जियमको पाँचौ अधिबेशन सेप्टेम्बर ९ मा हुने,
नेवारी कला संस्क्रितिको जगेर्ना गर्ने, सामुहिक रुपमा चाडपर्ब मनाउने र त्यही माध्यमले बेल्जियममा बसोबास गर्ने नेवार समुदायलाई एकताबद्ध बनाएर सामाजिक र परोपकारी काम गर्दै आएको पासापुच बेल्जियमले यही सेप्टेम्बर ९ तारिक अधिबेशन गर्ने भएकोछ ।…
जनसवाल दैनिकको १८ औँ वार्षिकोत्सव सम्पन्न, प्रधानमन्त्री ओली,काङ्ग्रेस सभापति देउवा,माओवादी अध्यक्ष…
काठमाडौँ । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा राजधानीको दरवारमार्गस्थित दरबार रेस्टुरेन्टमा एक कार्यक्रमका बिच…