एन्तवेरपेनमा दूर्गापूजा र सामुहिक दशै उत्सब हुने,
बेल्जियमको एन्तवेरपेनबासी नेपालीहरुले अक्टोबर ११ मा दूर्गापूजा सहित दशै उत्सब गर्ने भएका छन । हिन्दु धर्माबलम्बिहरुले मनाउने बिशेष चाड बडादशैको अबसरमा एन्टवेरपेनमा नबदुर्गाको पूजा सहित दशै मनाउन लागिएको हो ।
दशैको पहिलो दिन घटस्थापना गरी…
पत्रकार गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन,
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक "प्रवासका फुलहरु" को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली…
प्रवासी नेपाली मंच युरोपमा बेल्जियमबाट तीनजना मनोनित,
प्रबासी नेपाली मंच युरोपले बिभिन्न ब्यक्तिहरुलाई संगठनको जिम्मेवारि दिदै मनोनित गरेकोछ । संगठनको पछिल्लो बैठकले बेल्जियमबाट शान्तमणि सिंखडालाई स्कुल तथा बुद्धिजिबी बिभाग,रन्जन सिंखडालाई संगठन बिभाग र कृष्ण सिंखडालाई उध्योग तथा ब्यवसाय…
एनआरएनए लग्जेम्बर्गले गर्यो नेपाल र लग्जेम्बर्गका काउन्सिलरहरु सँग अन्तरकृया र सम्मान,
एनआरएनए लग्जेम्बर्गले नेपालका लागि लग्जेम्बर्गका काउन्सिलर श्रीराम लामिछानेलाई स्वागत तथा सम्मान गरेकोछ । लक्जेम्बर्ग सरकारको औपचारिक निमन्त्रणामा गत हप्ता लग्जेम्बर्ग आएका लामिछानेलाई त्यहाको नेपाली समुदायको तर्फबाट एनआरएनएले रात्रीभोज…
एनआरएनए बेल्जियमलाई बेल्जियमबासीको सुझाब, “साझा संगठन बन”
एनआरएनए बेल्जियमले नेपाली दुतावास, पत्रकार र संघ संस्थासँग गरेको अन्तर्कृयामा एनआरएनए बेल्जियमले बेल्जियमको नेपाली समुदायको साझा एजेन्डा समाधान गर्न पहलकदमी लिनु पर्ने सहभागिहरुले बताएकाछन ।
सोमबार लुभेनमा आयोजित बेनेलक्सका लागि नेपाली…
एफएनसीसीआईका पूर्व अध्यक्ष जोशीलाई बेल्जियमका नेपालीको प्रश्न- हाम्रो पैसा खोई ?
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष कुश कुमार जोशीलाई बेल्जियमका नेपालीहरुले १० बर्ष अगाडि गरेको आफ्नो लगानी कता गयो भनेर सार्वजनिक प्रश्न गरेकाछन । नेपाली ब्यबसायी संघ बेल्जियमले जोशीसँग गरेको अन्तर्कृयामा उनी…
बाढी पीडितलाई माओवादी पश्चिम अन्तरमहादेश र एनपीपीएफ युरोपले पठायो १० लाख सहयोग,
३० सेप्टेम्वर २०२४ ।
विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील…
अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने,
अन्तरास्ट्रिय पर्बत समाजले २४ जुन २०२४ मा बेल्जियमको लुभेनमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमबाट संकलन भएको कोषबाट पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने भएकोछ ।
बेल्जियममा सम्पन्न डिनर एबम बिबिध सास्कृतिक कार्यक्रमबाट संकलित रकमले…
गायिका इन्दिरा जोशी सांगितिक प्रस्तुति दिन युरोप आउँदै,
नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका इन्दिरा जोशी युरोपका बिभिन्न देशमा साङ्गितिक प्रस्तुती दिन युरोप आउने भएकीछन । उत्तरि युरोपको फिनल्यान्ड देखि अस्ट्रिया सम्म हुने जोशीका कार्यक्रम दशै, तिहार बिशेष हुनेछन ।
अहिले सम्म चौतारी…
ड्रिम टीम युकेले जित्यो पाँच हजार युरो नगद पुरुस्कार भएको यो बर्षको “एन्तवेर्प गाईज फूटबल…
बेल्जियमको एन्तवेरपेन शहरमा प्रत्यैक बर्ष हुने एन्तवेर्प कप फुटबलको उपाधि ड्रिम टीम युके ( बेलायत ) ले जितेकोछ ।
अन्तवेर्प गाईज क्लबले आयोजना गरेको बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको…