एनआरएन नागरिकता बाहकलाई गरिएको बिभेदमा एनआरएनए बेल्जियमको आपत्ति

गैर आबासीय नेपाली संघ बेल्जियमले हालै नेपाल सरकारले जारी गरेको अध्यादेशमा गैर अबासीय नेपाली नागरिकता बाहक ब्यक्तिलाई १० बर्षे भिषा को ब्यबस्था गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको मुल…

एनआरएनलाई १० बर्षे भिषाको ब्यबस्था गरिएको अध्यादेशको नेपाली जन प्रगतिशिल मंच युरोपको बिरोध, निर्णय…

नेपाल सरकारले जारी गरेको नेपाल कानुन संसोधन बिद्ययकमा गैर आबासीय नेपालीलाई १० बर्षे निशुल्क भिषा दिने ब्यबस्था गरेको निर्णयमा असहमती जनाउदै नेपाली जन प्रगतिशिल मंच युरोपले बिरोध जनाएकोछ । आज एक बिज्ञप्ती जारी गर्दै मंचले नेपालको…

हाम्रा सामुहिक मागमा पैरबी गर्न-सकिन्छ एकता गरौँ नभए कार्यगत एकता गरौँ,

संबिधानत नेपाली नागरिकता ऎन अनुसार गैर आवासीय नेपालीले पनि राजनीतिक अधिकार बाहेकको गैर आवासीय नागरिकता पाउने व्यवस्था छ । करिब तीन हजारको संख्यामा नागरिकता वितरण पश्चात पनि फेरि गैर आवासीय नेपाली नागरिकता प्राप्त नागरिकलाई निशुल्क भिषा दिने…

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जना आरोपितलाई धरौटीमा छाड्न आदेश

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन विरूद्धको अभियोगमा मुद्दा खेपी रहेका रास्वपा सभापति रबि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछाने सहित ७ जनालाई…

नवलपुर समाज बेल्जियमको अधिबेशन सम्पन्न, नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति

नवलपुर समाज बेल्जियमले यहि जनवरी ६ तारिक २०२५ को दिन बेल्जियमको शैक्षिक शहर लुभेनमा भब्य रुपले आफ्नो अधिवेशन सम्पन्न गरेको छ। समाजका अध्यक्ष विजय मल्लको सभापतित्वमा भएको अधिबेशनको विशिष्ट अतिथिमा एआईएफ भिजेडवेका शैक्षिक विभागकी सोफी दि…

नेपाली ब्यबसायी संघ बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

नेपाली ब्यबसायी संघ बेल्जियमले बर्तमान कार्यकालको समिक्षा र आगामी कार्ययोजनाबारे छलफल गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघको बर्तामान कार्यसमितिले प्रतिबद्धता गरेका योजना र काम बारे सचिब बाबुराम शर्मा र आर्थिक गतिबिधी बारे…

प्रवासी नेपाली मंच बेल्जियमको नयाँ बर्ष २०२५ को शुभकामना एबम भेटघाट कार्यक्रम,

प्रवासी नेपाली मंच बेल्जियमले अङ्रेजी नयाँ बर्ष २०२५ को अबसरमा सँंगठनका शुभेक्षुक एबम सदस्यहरुको भेटघाट एबम शुभकामना आदनप्रदान कार्यक्रम सम्पन गरेकोछ । सोमबार एन्तवेरपेनमा भएको भेटघाट कार्यक्रममा नेकपा एमालेमा आस्थाबानहरुको उपस्थिती…

नेपाली ब्यबसायी संघ बेल्जियमले साधारण सभा गर्दै,

बेल्जियममा ब्यवसाय गर्ने नेपालीहरुको संस्था 'नेपाली ब्यबसायी संघ बेल्जियम' ले जनवरी 6 तारिख सोमबार संस्थाको साधारण-सभा गर्ने भएकोछ । संस्थाका अध्यक्ष चिरन कुमार खवासका अनुसार एन्तवेरपेनको रान्स्तमा नगरमा हुन लागेको साध्रण सभामा नेपाली…

तमु समाज बेल्जियमले मनायो ल्होसार,

बेल्जियमको नेपाली समुदायको सबै भन्दा पुरानो संस्था तमु समाज बेल्जियमले २६०९ औ तमु ल्होसार मनाएकोछ । लुभेनमा आयोजना गरिएको ल्होसार कार्यक्रममा नेपाली राष्ट्रिय गीत, तमु राष्ट्रिय गीत संगै गुरुङ भाषाका गीत न्रित्य, झाकी, पूजा अर्चना,…

गोरखा समाज बेल्जियमको स्वागत तथा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न,

गोरखा समाज बेल्जियमले गोरखा जिल्लाबाट बेल्जियम आई बसोवास गरेका नब आगन्तुक गोरखालीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान तथा नयाँवर्ष २०२५ को शुुभ अवसरमा शुुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्री राम…