कांग्रेसको २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुनमा हुने १३औं महाधिवेशनका लागि प्रतिनिधि चुनिनेक्रम जारी छ । कांग्रेसले अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि चुनेको हो । २ सय ४० मध्ये २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन…

निगमका ट्याङ्कर रक्सौलतर्फ, मोर्चा कार्यकर्ता धपाइए

वीरगन्ज । वीरगन्ज–रक्सौल भन्सार नाका सञ्चालन भएपछि नेपाल आयल निगमले इन्धन भर्न केही ट्याङ्करलाई आज भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको छ । सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्याङ्कर…

माइक्रोबस बस दुर्घटनामा नौको मृत्यु

त्रिशूली । काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा १ ज ७५८३ नंको माइक्रोबस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा आज दिउँसो दुर्घटना हँुदा नौ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु सवार…

अदालतको बार्षिक प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारी लाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठद्धारा सर्वाेच्च अदालतको आ.व२०७१÷०७२ बार्षिक प्रतिवेदन पेश गर्नु हुदै ।

उम्मेदवार

नेपाली काङ्ग्रेसको तेह्रों महाधिवेशनका लागि जिल्ला तथा क्षेत्रीय तहबाट महाधिवेशन तथा महासमिति सदस्य निर्वाचनका लागि इटहरीमा हुन गइरहेको निर्वाचनमा एक आपसमा मत माग्ने क्रममा उभिएको उम्मेदवार तथा मतदाताहरु ।

ललितपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न

ललितपुर । नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत ललितपुरका तीनवटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा भाग लिन तीन वटै क्षेत्रका क्षेत्रीय प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको थियो । क्षेत्रीय अधिवेशनमा भाग लिन गत १५ गते…

अस्तित्व रक्षाका लागि पार्टी एकता

काठमाडौं । सबै माओवादी पार्टी एक नभए नेपालबाट माओवादीको अस्तित्व समाप्त हुनेमा सम्बन्धित पार्टीका नेताले चिन्ता व्यक्त गरेका छन् । आज यहाँ आयोजित माओवादी पार्टीको आवश्यकता र औचित्य विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले माओवादीको अस्तित्व…

कालाबजारिया रोक्न वीरगन्ज नाका खुल्नुपर्छ : महतो

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताउनुभएको छ ।  पाँच महिनासम्मको वीरगन्ज नाकाबन्दीका बेला त्यहाँको मोर्चा सम्हाल्नुभएका…

नेपाली उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन सम्पन्न (फोटो फिचरसहित)

बेल्जियम। नेपाल उत्पीडित जातीय समाज (नोप्स) यूरोपको दोश्रो अधिवेशन बेल्जियमको आन्त्वारपेन शहरमा समाजका अध्यक्ष रामबहादुुर विश्वकर्माको अध्यक्षता र नेपाल सरकारका वातावरण तथा जनसंख्या मन्त्री तथा नेपाल वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र…

कांग्रेसका महाधिवेशन प्रतिनिधि आज चुनिदैं

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिएको छ । यसअन्तर्गत मूख्य चासो र नेताहरुको जित हारको परिणाम दिने महाधिवेशन प्रतिनिधिको चयन आज गरिँदैछ । महाधिवेशनपछिको अर्को शक्तिशाली निकाय मानिएको महासमितिका लागि…