प्रधानमन्त्रीद्वारा भूकम्पमा परी दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

काठमाडौ । गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै…

काँग्रेस सरकारमा जान नहतारिने

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्न ओली सरकार असफल रहेको बताउनुभएको छ । तनहुँको रिसिङ रानीपोखरी गाविसस्थित सामुदायिक भवनको आज शिलान्यास गर्दै नेता पौडेलले मुलुकमा दिनानुदिन तस्करी, भ्रष्टाचार,…

राष्ट्रिय सहमति भएमात्रै मुलुकले निकास पाउनेः अध्यक्ष दाहाल

कपिलवस्तु । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारले मात्रै मुलुकको वर्तमान सङ्कटको निकास दिन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कपिलवस्तुले भृकुटी उच्च माविमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा…

तमलोपाको राष्ट्रिय महाधिवेशन असारमा

नवलपरासी । तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीमा हुने भएको छ । तमलोपाका जिल्ला उपाध्यक्ष पुरन चौधरीले महाधिवेशनमा देशभरका दुई हजार पार्टी प्रतिनिधि, १२ देशका दलका प्रतिनिधि र १६…

नेपालमा ६० हजार भूकम्प, रोकिएन परकम्प

विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए । मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो ।…

साङ्गीतिक कार्यक्रम

गोर्खा भूकम्पको वार्षिक स्मृतिमा शनिबार राजधानीको भृकुटीमण्डपमा अमेरिकी राजदूतावासको आयोजनामा कला दूत कार्यक्रममा जापानीमूलकी अमेरिकी चर्चित गायिका आइशा फुकुसीमा हिप पप गीत प्रस्तुत गर्दै ।

गोरखाको बारपाक

भूकम्प गएको एक बर्षपछिको शुक्रबारको गोरखा बारपाकको दृश्य । बारपाकवासीले त्रिपाल छाडेर टहरोमा बस्न एक बर्षको समय पर्खनुप-यो ।

नेकपाको ६७ औं स्थापना दिवस

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीलगायत नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा शुक्रबार नेकपा एमालेद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहभागी हुँदै ।

वार्ता र संवादबाटै समाधान खोजौं : गच्छदार

पथरी । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको सट्टा वार्ता र संवादबाटै समाधान खोज्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उप्रधानमन्त्री गच्छदारले संविधान संशोधनबाट मात्रै…