शनिबार बिहानै भूकम्पको धक्का

0

काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।

Leave A Reply

Your email address will not be published.