भाइटीका लगाएसँगै सकियो तिहार

काठमाडौँ \  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना…

यस्ता छन् भाइमसलाका फाइदा

काठमाडौँ \ दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ । यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका…

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

काठमाडौँ \ यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।…

बेल्जियममा महाकबि देबकोटाको सम्झना,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औ जन्मजयन्ती मनाएको छ । बेल्जियमको एन्तवेरपेनमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रवासी साहित्यकारहरुले आ-आफ्ना रचना पढ्दै महाकबिलाई सम्झेका हुन । बेनेलक्सका…

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवीलक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक…

कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौँ \ नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को…

एनआरएनएको साधारण सभा नोभेम्बर ४ मा हुँदै,

रआवासीय नेपाली संघ (एनआरएनए) ले नोभेम्बर ४ तारिख सोमबार साधारणसभा गर्ने भएकोछ । विश्वभरी रहेका एनआरएनहरुमा संगठन र अभियानका बारेमा जानकारी गराउने, सल्लाह र सुझाब लिने एबम सर्बोच्च अदालतको आदेश कार्यान्वयन गरी संस्थालाई एकताबद्ध बनाउन आबस्यक…

तिहारअन्तर्गत आज कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग

यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा हिजो नै गरिएको छ । हिजो बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी…

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम-२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र…

पोखरामा पहिलो अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुँदै ,

लन्डन -  पर्यटकीय राजधानी  पोखरामा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुन लागेको छ। बलुन नेपाल प्रा लिले आयोजना गर्न लागेको उक्त कार्यक्रमबारे जानकारी दिन बुधबार बेलुका दक्षिण पूर्वी लन्डनमा आयोजित एक कार्यक्रममा बलुन…