एनआरएन अभियानलाई बलियो र सार्थक बनाउन तीनवटै पक्ष वार्तामा आई सर्वपक्षीय सहमतिमा एकता गर्नुको विकल्प…
एनआरएनएको १० औं महाधिवेशनका बेला प्रतिनिधि छनोटका विषयमा देखिएको चरम बिवाद र असन्तुष्टिले गर्दा २ फरक अधिवेशन भए, याक एन्ड यती होटलमा शेष घलेको समर्थनमा भएको अधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा कार्यसमिती गठन गर्यो भने फूटको संघारमा अगाडी…
सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक
काठमाडौँ \ गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानुनमा समावेश हुने बताउनुभएको छ।
बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औँ सशस्त्र प्रहरी दिवसको…
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
काठमाडौं \ सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री…
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
काठमाडौँ \ सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी…
बागमती सरकारले तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने
हेटौँडा \ बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने निर्णय गरिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको…
रविलाई थुनामा राख्न माग गर्दै उच्चमा निवेदन दर्ता
लेखनाथ \ उच्च अदालत पोखरामा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ ।
उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्लाको आदेशमा…
माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय
काठमाडौँ \ सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १:०० बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।…
हमासले पहिलो चरणमा ३३ बन्धक मुक्त गर्ने, सूचीमा छैन विपिनको नाम
काठमाडौं \ इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन ।
सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको…
नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
खाे–खाे विश्वकपकाे फाइनलमा नेपाली महिला टाेली आयाेजक भारतसँग पराजित भएकाे छ ।
नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएकाे उपाधि प्रतिस्पर्धामा नेपाली महिला टाेली ७८–४० ले पराजित भयाे । नेपाली महिला टाेली अपराजित रहँदै…
खोखो विश्वकप : नेपालको महिला टोली फाइनलमा
काठमाडौँ \ नेपालको महिला टोली भारतमा जारी खोखो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
फाइनलमा नेपालले दक्षिण…