Browsing Category

समाज

गृहमन्त्रीका भाई एक लाख बुझाएर छुटे

काठमाण्डौं - निर्माण व्यवसायीलाई धम्की दिएर रकम असुली गर्ने समिरमानसिंह बस्न्यात समूहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापा रिहा भएका छन् ।थापालाई काठमाण्डु जिल्ला अदालतले बुधबार थुनछेक बहसमा

पहाडमा अविरल वर्षा, तराईमा डुबान, सहयाेगका लागि अपिल

काठमाण्डौं - दुई दिनदेखि पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र

समाजवादी युवा संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाण्डौं - समाजवादी पार्टी नेपाल निकट युवा संघले एनसेल पुंजिगत लाभकर प्रकरण सहित भ्रष्ट्रचार नियन्त्रणको लागी बुधबार ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ‘बढ्दो भ्रष्टाचार, महँगी,

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

काठमाण्डौं - बिरामी बोकेर संखुवासभाबाट धरानतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार राति संखुवासभाकै धर्मदेवी नगरपालिका ८ अक्करको भीरबाट जिप तल अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी सहप्रवक्ता

आज विश्वकर्मा दिवस, निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पुजा गरिदैं

काठमाण्डौं - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान्

‘प्रसूति गृह’को अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमाण्डौं - थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् । प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक

यो हप्ता दिनदिनै भूकम्प, आज लमजुङमा धक्का

काठमाण्डौं - लमजुङमा मंगलवार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रबिन्दू भएर बिहान ९ः५३ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो । यो हप्ता आइतवारदेखि दिनदिनै भूकम्पको

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

काठमाण्डौं - मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ। उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र

पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यहार गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाण्डौं - नेपालगञ्‍ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि

दसैंको अग्रिम टिकट असोज ५ बाट खुला गर्ने सहमति

काठमाण्डौं - यातायात व्यवसायीले यस वर्षको लागि दशैंको अग्रिम टिकट असोज ५ गतेबाट दिने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच सहमति भएपछि अग्रिम टिकट दिने भएको हो । महासंघका प्रवक्ता सरोज