Browsing Category
यूरोप
बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न
लन्डन – योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ ।
दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन…
एनआरएनए बेल्जियमको सामाजिक एकता र सद्भावका कार्ययोजना ल्याउने प्रतिवद्धता
गैर आवासीय नेपाली संघ बेल्जियमले सामाजिक एकता र सद्भावना बढाउने गरि कार्ययोजना ल्याउने संकल्प प्रस्ताव पारित गरेकोछ । सोमबार भएको एनसीसी बेल्जियमको पहिलो बैठकले बेल्जियमको नेपाली समुदायका संघ संस्थाहरु सँग सहकार्य गरेर नेपाल र नेपाली समाजको…
गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला
गैर आवासीय नेपाली संघ स्पेनको अध्यक्षमा पेसल कुमार कोइराला निर्विरोध निर्वाचित हुनु भएकोछ । अध्यक्ष पदमा कोइराला एक जनाको मात्र उम्मेद्बारी परेकोले उहा आगामी कार्यकालका लागि एनआरएनए स्पेनको अध्यक्ष निर्वाचित हुनु भएको हो ।
यसको औपचारिक…
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका…
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा २३० मत सहित पौडेल निर्वाचित हुँदा बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरेर उपविजेता हुनु भएकोछ । आईसिसी सदस्यमा मनोज विष्ट २०२ मत…
एनआरएनए युके उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित
लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) निर्वाचन २०२३-२५ को यहि जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेद्वारी फिर्ता लिने समय जुलाई ५ तारिख राती ९ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन जुलाई ६ तारिख दिउसो १ बजे…
२२ तारिखमै मतदान हुने, निर्वाचन तालिका परिमार्जन
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो । निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता…
एनआरएनए यूकेको चुनावी मैदानका उम्मेदवार यि हुन्
लण्डन । गैर आवासीय नेपाली संघ यूकेको (एनआरएनए यूके) निर्वाचनका लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शनिबार अनलाइनमार्फत ४ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको…
एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ मा उम्मेदवारी दर्ता
लन्डन - गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि शनिबार, जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूची अनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा…
एनआर एनए युके का सदस्यहरु ४ हजार नाघे , निर्वाचन र अधिबेशन समयमै हुने
लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदै छ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा यस अवघिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको…