Browsing Category

यूरोप

बेल्जियममा पण्डित दिनबन्धु पोख्रेलको भागवत कथा वाचन सहित तीन दिने आध्यात्मिक महोत्सब हुदै,

बेल्जियमको एन्तवेरपेन सहरमा ३ दिने बेनेलक्स आध्यात्मिक महोत्सब हुने भएकोछ । नेपालका प्रख्यात कथाबाचक पण्डित दिनबन्धु पोख्रेलको आध्यात्मिक प्रबचन संगै बेद र बौद्ध दर्शनमा आधारित आत्मा चिन्तनका सूत्रहरुको बिबेचना गरिने उक्त कार्यक्रममा…

नेपाली कला संस्कृति चिनाउने सुनौलो अवसर, लुभेन कार्नाभालमा नेपाली झाँकी,संगीत र नृत्य देखाइने,

कडा चिसोलाई बिदाई गर्दै बसन्तको स्वागत गरेर समरको उल्लासपनको झल्को दिने र नागरिकमा उत्साह भर्ने हेतुले द्वितीय विश्व युद्धको समाप्ति संगै सुरु भएको लुभेन कार्नाभालमा नेपाली समुदायले आफ्नो रंगीन उपस्थिति देखाउने भएकोछ। युरो नेपाल कलाकार…

नेपाली दूतावास ब्रसेल्स र नेपाली व्यवसायी संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न,

ब्रसेल्स स्थित नेपाली राजदूतावास बेनेलक्स र नेपाल व्यवसायी संघ, बेल्जियमबीच सोमबार फेब्रुवरी २ तारिख अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपालमा वैदेशिक लगानी प्रवर्द्धन तथा नेपाली उत्पादनहरूको युरोपमा बजार विस्तारका विषयमा…

पहिलो विश्वयुद्धमा बेल्जियममा सहिद भएका नेपाली सैनिकहरुलाई नेपाली समुदायको सम्मान

बेल्जियमको इपर सहरमा आज भन्दा एक सय बर्ष अगाडी बेलायति सेना अन्तरगत रहेर युद्ध लड्दै गर्दा सहादत पाएका नेपाली सैनिकहरुलाई बेल्जियमको नेपाली समुदायले श्रद्धान्जली दिएकोछ। पहिलो विश्वयुद्ध समाप्त भएको दिन हुने बिशेष समारोह संगै तमु समाज…

रचना कंडेलको नेतृत्वमा निर्बाचित इनास बेल्जियमको नयाँ कार्य समितिमा अधिकांश युबाहरु,

नेपालमा बर्तमान समय जेनजी समुहले सत्ता पलट गरेसँगै डायस्पोरामा समेत युवाहरुको सामाजिक क्षेत्रमा सहभागिता र सक्रियता बढ्न थालेकोछ। नेपालमा जेनजी आन्दोलन पछि बेल्जियममा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमको भरखरै सम्पन्न…

राजदुत लम्सालद्वारा नेदरल्यान्ड्सका राजा विलियम समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत,

बेनेलक्स र युरोपियन युनियनका लागि नेपालकी राजदूत सेवा लम्सालले नेदरल्याण्ड्सका राजा विलियम-अलेक्जान्डरलाई आफ्नो ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ। हेगस्थित नूर्डेइन्डे दरबारमा २९ अक्टोबर बुधबार आयोजित  समारोहमा …

नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य सम्बन्धि सम्झौता सार्बजनिक, नेपाली…

नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ्लान्दर्सले नेपाली ब्यबसायीहरुलाई आबस्यक पर्ने सेवा सुबिधा उपलब्ध गराउन सहकार्य गर्ने सम्झौता गरेकाछन् । सम्झौता अनुसार होरेका फ्लान्दर्सले आफ्ना सदस्यहरुलाई दिने सबै किसिमका सेवा नेबाब मार्फत नेबाबका…

जर्मनीमा नेपाल दिवस (नेपाल टाग) सम्पन्न,

जर्मनीको दोश्रो राजधानी सहर बोनमा ३६ औँ नेपाल दिवस (नेपाल टाग) भव्य रूपमा सम्पन्न भएकोछ। जुन २८ सनिबार भएको जर्मन-नेपाल मैत्री संघ (Deutsch-Nepal Gesellschaft) को आयोजनामा सम्पन्न नेपाल दिवसले नेपाल र जर्मनी बीचको जनस्तरको मैत्री सम्बन्धलाई…

नेपाली राजदुताबास बेल्जियमले गर्यो नेपाली समुदायका अगुवाहरुसंग अन्तरक्रिया,

नेपाली राजदुताबास बेल्जियमले बेल्जियममा सक्रिय नेपाली संघ संस्था एबम सामाजिक अगुवाहरुसंग अन्तरक्रिया गरेकोछ। बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत नियुक्त भएर ३ महिना अघि कार्यभार सम्हाल्न आउनुभएको नेपाल सरकारका निबर्तमान…

नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य गर्ने समझदारी, ३० जुनमा लुभेन…

बेल्जियममा ब्यबसाय गर्ने नेपालीहरुको संस्था नेपाली व्यवसायी संघ बेल्जियम र बेल्जियमका होटेल,रेस्टुरेन्ट र क्याफे ब्यबसायीहरुको महासंघ होरेका फ्लान्दरन   सहकार्यका लागि सम्झौता भएकोछ। उक्त महत्वपुर्ण सहकार्यको समझदारी पत्रको सार्वजनिक…