Browsing Category

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न हुँदैन : पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न नहुने बताएका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटपछि मस्कोमा पत्रकारसँग कुरा गर्दै उनले अन्य देशले अफगानिस्तानमा हस्तक्षेप गर्न नमिल्ने बताएका

अफगानिस्तान छाडेका राष्ट्रपति अशरफ घानीले यूएईमा लिए शरण

एजेन्सी : अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र परिवारलाई शरण दिएको जनाएको छ । शुरुमा उनी

उच्च तहका तालिबान नेता स्वदेश फर्किए

एजेन्सी : अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि सो समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल घनी बरादर सहितका नेता स्वदेश फर्केका हुन् । कतारमा

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार राति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा

राष्ट्रपति बाइडेनद्वारा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णयको बचाउ

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि सैनिक फिर्ता गर्ने बाइडेनको निर्णयको चौतर्मी आलोचना भइरहको छ । आलोचनाका बीच राष्ट्रपति

अफगानिस्तानमा फसेका नागरिक अन्य देशले फर्काउन थाले, करिब १५ सय नेपाली उद्धारको पर्खाइमा

काठमाडौं : तालिबान विद्रोहीहरुले मुलुक कब्जा गरेपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । सरकारी कार्यालय, दूतावास र नियोगको सुरक्षामा खटिएका नेपालीहरु उद्दारको प्रतिक्षामा बसेका हुन् । अफगानिस्तानमा अमेरिकी

अफगानिस्तानमा राष्ट्रपति कार्यालय कब्जामा लिएसँगै युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबान बिद्रोहीले युद्ध अन्त्यको घोषणा गरेका छन् । अफगानिस्तान सरकार ढल्नुका साथै राष्ट्रपति अशरफ घानी देश छाडेर भागेपछि तालिबान बिद्रोहीले आफहरु विजय

तालिबान विद्रोही काबुल छिर्न थाले

एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थालेका छन् । राजधानीको चारैतिरबाट आइतबार दिउँसो तालिवान लडाकुहरू काबुल छिर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत चरमपन्थी

हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु

हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३०४ रहेको छ भने यो संख्या अझैं बढ्ने अनुमान

राष्ट्रसंघद्वारा अफगानिस्तानका छिमेकी मुलुकलाई सीमा खुला गर्न आग्रह

एजेन्सी : संयुक्त राष्ट्र संघले अफगानिस्तानका सिमावर्ती राष्ट्रहरुलाई सीमा खुला गर्न आग्रह गरेको छ । अफगानिस्तानमा विद्रोही तालेबानले केन्द्रमा कब्जा बढाउँदै लगेपछि राष्ट्रसंघले विस्थापित हुन सक्ने नागरिकको जीवन रक्षाका लागि यस्तो आग्रह