Browsing Category
अन्तर्राष्ट्रिय
फ्रान्सका क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार
एजेन्सी : फ्रान्सको एक क्याथोलिक चर्चमा सन् १९५० देखि हालसम्म करिब २ लाख १६ हजार बच्चामाथि यौन शोषण भएको एक स्वतन्त्र अध्ययनमा पत्ता लागेको छ ।
चर्चमा आम मानिसमाथि हुने दुर्व्यवहारलाई हेर्ने हो भने यो संख्या ३ लाख ३०!-->!-->!-->…
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झन्डै छ घण्टा बन्द, फेसबुकले माग्यो माफी
एजेन्सी : फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप गएराति विश्वभर झन्डै छ घण्टा बन्द भएका छन् । अचालक बन्द भएका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुनः सञ्चालन भएका छन् ।
तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन!-->!-->!-->…
किसान आन्दाेलनमा सहभागी हुन जाँदा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो ।
गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो ।!-->!-->!-->…
ब्राजिलमा राष्ट्रपति बोल्सोनारोको राजीनामा माग गर्दै प्रदर्शन
एजेन्सी : ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारोको बिरोधमा प्रदर्शन भएको छ । बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला तथा!-->…
बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी
एजेन्सी : बेलायतमा सेनाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेका हुन् ।
चालक अभावले पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै सेनाले आपूर्ति सहज बनाउन!-->!-->!-->…
इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप, एक सय भन्दा बढीको मृत्यु
एजेन्सी : इक्वेडरको कारागारमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल सहरस्थित जेलमा भएको झडपमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।
झडपका क्रममा पाँच जनाको टाउको काटिएको र अन्यको गोली हानेर हत्या गरिएको प्रहरीले!-->!-->!-->…
अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँगको सम्झौता मुख्य कारक : अमेरिकी रक्षा अधिकारी
एजेन्सी : अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँग अमेरिकाले गरेको सम्झौता मुख्य कारण रहेको सैन्य अधिकारीहरुले बताएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटको समितिमा भइरहेको सुनुवाइको क्रममा सैन्य अधिकारीहरुले अफगानिस्तान तालिबानले कब्जा गर्नुमा!-->…
उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण
एजेन्सी : उत्तर कोरियाले नयाँ प्रकारको मिसाइलको सफल परीक्षण गरेको बताएको छ । मंगलबार जापानको समुद्रमा प्रहार भएको मिसाइल नयाँ प्रकारको हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाले जनाएको हो ।
पाँच वर्षे सैन्य क्षमता विकाससम्बन्धी!-->!-->!-->…
बेलायतमा तेल अभावले कयौं पेट्रोल पम्प बन्द, सहज बनाउनका लागि सेना तैनाथ गर्ने तयारी
एजेन्सी : बेलायतमा तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएका छन् । पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेको छ । पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ ।
सेनाका ट्याङकर चालकहरूलाई आवश्यक!-->!-->!-->…
जर्मनीमा एसडीएफले झिनो मतान्तरले जित्यो चुनाव, मर्केलको पार्टी पराजित
एजेन्सी : जर्मनीमा भएको चुनावमा सोसल डेमोक्र्याट्स पार्टी एसपिडी सबैभन्दा ठूलो दल बनेको छ । आइतबार भएको चुनावमा एसपिडीले २५ दशमलब ८ प्रतिशत मत ल्याएको हो ।
ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी निर्वाचनका पहिलो दल बनेको!-->!-->!-->…