Browsing Category
अन्तर्राष्ट्रिय
अमेरिकी कारबाहीमा आइएसका वरिष्ठ नेता मारिए
एजेन्सी : अमेरिकाले सिरियामा गरेको एक सैन्य कारबाहीमा चरमपन्थी संगठन आईएसआईएलका नेता अबु इब्राहिम अल हासिमि अल कुरेसी मारिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आदेशमा सिरियामा आईएसका नेतालाई लक्षित गरेर आक्रमण गरिएको र सो!-->!-->!-->…
टर्की र ग्रीसबीच कूटनीतिक विवाद
ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।
ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस!-->!-->!-->…
अमेरिकाले युरोपमा थप सेना पठाउने, विनाशकारी कदम भएको रुसको ठहर
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ । युक्रेनमा रुसी आक्रमणको चिन्तामाझ अमेरिकी रक्षा मन्त्रालयले थप सेना पठाउन लागेको जानकारी दिएको हो ।
पेन्टागनले करिब दुई हजार सैनिकहरूलाई!-->!-->!-->…
अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको पुटिनको आरोप
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् । पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् ।
रुसमाथि थप प्रतिबन्ध!-->!-->!-->…
भारतले ल्यायो बजेट : आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान, डिजिटल करेन्सीलाई बाटो खुल्यो
एजेन्सी : भारतले आर्थिक वर्ष २०२२/२३ को लागि ३९४ खर्ब ५० अर्ब भारु बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
भारतमा आर्थिक वर्ष २०२२ मा आर्थिक वृद्धिदर!-->!-->!-->…
युक्रेन विवादलाई लिएर राष्ट्रसंघको बैठकमा अमेरिका र रुसबीच चर्काचर्की
एजेन्सी : संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको छ । युक्रेनसँगको सिमानामा मस्कोले सेना परिचालन गरेपछि छलफलका लागि अमेरिकाले बोलाएको बैठकमा दुबै देशका प्रतिनिधिविच आरोप प्रत्यारोप भएको हो ।
!-->!-->!-->…
कोभिड खोपविरुद्ध क्यानडामा व्यापक विरोध प्रदर्शन
एजेन्सी : कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि सुरु भएको प्रदर्शनका कारण क्यानडाको राजधानी आज दोस्रो दिन पनि ठप्प भएको छ ।
क्यानडाको राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
!-->!-->!-->!-->!-->…
हिमआँधीका कारण अमेरिकाको जनजीवन प्रभावित, पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा
काठमाडौं : अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।
भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपतकालीन!-->!-->!-->…
अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गर्यो : पुटिन
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले आफ्नो देशको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंनसँगको टेलिफोन सम्वादका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
युक्रेनलाई!-->!-->!-->!-->!-->…
युक्रेनमा आक्रमण गरे रुसको इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने अमेरिकाको चेतावनी
एजेन्सी : अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता गरिएको ‘नोर्ड स्ट्रिम टु ’ पाइपलाइन योजना अवरुद्ध!-->…