Browsing Category
अन्तर्राष्ट्रिय
रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिको पछिल्लो घोषणा!-->!-->!-->…
युक्रेनमा आपतकाल घोषणा
एजेन्सी : युक्रेनमा राष्ट्रिय आपतकाल लागू भएको छ । रुसले आक्रमण गर्ने खतरा बढेको निष्कर्ष निकाल्दै आपतकाल लागू गरिएको हो ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको देशमा ३० दिनका लागि आपतकाल लागू गर्ने प्रस्ताव संसदले पारित गरेको हो!-->!-->!-->…
दुई युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता, तनाव थप बढ्ने संकेत
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन् ।
स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सकलाई रुसका राष्ट्रपति पुटिनले!-->!-->!-->…
दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुल्यो अस्ट्रेलिया
काठमाडौं : कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ ।
स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्न नाका खुला गरिएको अष्ट्रेलिया सरकारले!-->!-->!-->…
युरोपमा आँधीका कारण १६ जनाको मृत्यु
एजेन्सी : युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।
नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको मृत्यु भएको छ ।!-->!-->!-->…
सैनिक फिर्ता गरेर वार्ताको टेबलमा आउन रुसलाई बाइडेनको आग्रह
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको बताएका छन् ।
राष्ट्रपति बाइडेनले टेलिभिजन मार्फत देशबासीका नाममा सम्बोधन गर्दै रुसले आउँदा केही दिनमा युक्रेनमाथि!-->!-->!-->…
युक्रेन संकट अन्त्यका लागि कूटनीतिक समाधान अझै सम्भव : बाइडेन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि सैन्य कारबाही तत्कालै शुरु गर्न सक्ने बताएका छन् ।
युक्रेनमा आक्रमण गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको उनले बताएका छन् ।
राष्ट्रपति बाइडेनले युक्रेन संकट!-->!-->!-->!-->!-->…
‘रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत भेटिएन’
एजेन्सी : सैन्य गठबन्धन नेटोले युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको जनाएको छ । नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गले रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था!-->…
युक्रेनमाथि रुसले आक्रमण गरे गम्भीर परिणामको सामना गर्नुपर्ने बेलायतको चेतावनी
एजेन्सी : बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएकी छिन् ।
सरकारको एक आपतकालीन बैठकको अध्यक्षतापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी!-->!-->!-->…
युक्रेनद्वारा रुससँग सीमामा सेना तैनाथ गर्नुको कारणबारे ४८ घन्टाभित्र जवाफ माग
एजेन्सी : युक्रेनले रुसले सीमा क्षेत्रमा सेना तैनाथ गरेको विषयमा युरोपेली सुरक्षा समूहका अन्य सदस्य राष्ट्रसंघ बैठक बोलाउन माग गरेको छ ।
उसले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान!-->!-->!-->…