Browsing Category
अन्तर्राष्ट्रिय
रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने अमेरिकाकाे दाबी
एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालयले रासायनिक हतियारको प्रयोगको सम्भावना औल्याउदै सबैले सतर्क हुनुपर्ने जनाएको हो ।
ह्वाइट हाउसकी प्रेस!-->!-->!-->!-->!-->…
रुसमा युद्ध विरोधी प्रदर्शन चर्किँदै, एकैदिन ४ हजार बढी प्रदर्शनकारी पक्राउ
एजेन्सी : रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ । यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् ।
रुसले युक्रेनमा आक्रमण शुरु गरेसँगै विश्वका विभिन्न देशमा युद्ध विरोधी प्रदर्शनहरु!-->!-->!-->…
रुस र युक्रेनबीच अस्थायी युद्धविरामको पालना भएन
एजेन्सी : रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा युद्धविरामकाबीच तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले शनिबार सो शहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो ।
!-->!-->…
रुसद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा
एजेन्सी : रुसले आम मानिसको सहायताका लागि युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ ।
युक्रेनको मारिउपोल र भोल्नोभाखा शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो ।
रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि!-->!-->!-->!-->!-->…
रुसमा ट्वीटर र युट्युब प्रतिबन्ध
एजेन्सी : रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । त्यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।
मिडिया!-->!-->!-->!-->!-->…
रुसी आक्रमणबाट युक्रेनको आणविक केन्द्रमा आगलागी
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रमा आक्रमण गरेको बताएका छन् ।
उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र खतरामा!-->!-->!-->…
किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला
युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् ।
यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु!-->!-->!-->…
युक्रेनमाथि रुसको आक्रमण जारी
एजेन्सी : रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किभतर्फ पठाएको छ ।
रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो ।
स्याटेलाइट तस्बिर लिने!-->!-->!-->!-->!-->…
युक्रेनमाथि आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल, रुसद्वारा भिटो प्रयोग
एजेन्सी : युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।
रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए ।
प्रस्ताव!-->!-->!-->!-->!-->…
रुसी सेनाको आक्रमणमा १३७ युक्रेनीको मृत्यु, युक्रेनमा सेना परिचालनको आदेश
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा उनले सेना परिचालनको आदेश दिएका हुन् ।
भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको!-->!-->!-->…