Browsing Category
अन्तर्राष्ट्रिय
पाकिस्तानका प्रधानमन्त्री खानद्वारा संसद् विघटन गर्न सिफारिस
एजेन्सी : आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त!-->!-->!-->…
श्रीलंकामा आपतकालसहित ३६ घण्टे कर्फ्यू
एजेन्सी : सरकार विरोधी प्रदर्शन चर्केपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू गरिएको छ । सरकारले राष्ट्रिय आपतकाल सहित कर्फ्यू लगाएको हो ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको!-->!-->!-->…
श्रीलंका आर्थिक संकट : राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्किएपछि संकटकाल घोषणा
एजेन्सी : श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ ।
प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि सरकारले संकटकाल घोषणा गरेको हो ।
प्रदर्शन नियन्त्रणमा!-->!-->!-->!-->!-->…
युक्रेनी सेनाले आत्मसमर्पण गरेमात्र मारियोपोलमा आक्रमण रोकिन्छ : पुटिन
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारियोपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा!-->!-->!-->…
रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग जेलेन्स्कीको अपिल
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् ।
तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् ।
उनले!-->!-->!-->!-->!-->…
युक्रेनमाथि पहिलो चरणको आक्रमण सकिएको रुसको घोषणा
एजेन्सी : रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ । फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो ।
रुसले अबको आक्रमण युक्रेनको!-->!-->!-->…
युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
एजेन्सी : अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका हुन् ।
!-->!-->…
रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक महिना पूरा
एजेन्सी : रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको एक महिना पूरा भएको छ । फेब्रुअरी २४ मा रुसी सेना युक्रेनमाथि आक्रमण थालेको थियो ।
तुलनात्मक रुपमा निक्कै कमजोर ठानिएको युक्रेनले रुसलाई एक महिनामा कडा चुनौती दिएको छ!-->!-->!-->…
पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्नसक्ने बाइडेनको दाबी
एजेन्सी : युक्रेन युद्धमा व्यहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने चेतावनी अमेरिकाले दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक!-->!-->!-->…
चीनमा १३३ यात्रु सवार विमान दुर्घटना
एजेन्सी : दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो ।
ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी!-->!-->!-->!-->!-->…