Browsing Category
अन्तर्राष्ट्रिय
पोल्यान्ड र बुल्गेरियालाई रुसले ग्यास आपूर्ति बन्द गर्ने
रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो!-->…
एलन मस्कद्वारा ट्वीटर खरिद गर्ने सम्झौता
एजेन्सी : अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् ।
मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन् ।
मस्कले खरिद गरेसँगै ट्विटर निजी स्वामित्वमा!-->!-->!-->!-->!-->…
अमेरिकाले युक्रेनमा ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।
सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत सामाग्री समावेश छन् । सहायता युक्रेनी सैनिक युद्धरत क्षेत्रमा!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोन्सन भारतमा
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन् ।
जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले विमानस्थलमा स्वागत गरेका थिए । हालै युक्रेनको!-->!-->!-->…
पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्या आरोपमा ६ जनालाई मृत्युदण्ड सजाय
एजेन्सी : पाकिस्तानले श्रीलंकाली नागरिकको हत्या गरेको आरोपमा छ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
पाकिस्तानको आतंकवाद विरोधी अदालतले श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई हत्या गरेको आरोपमा मृत्युदण्ड दिएको हो ।
योसँगै नौ जनालाई!-->!-->!-->!-->!-->…
मारियोपोलमा युक्रेनले आत्मसमर्पण नगर्ने
एजेन्सी : युक्रेनका प्रधानमन्त्री डेनिस स्मीहलले घेराबन्दीमा परेको मारियोपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।
सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले चेतावनी दिएपछि उनको!-->!-->!-->…
दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु
एजेन्सी : दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु भएको छ ।
छ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो ।
बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित!-->!-->!-->!-->!-->…
युक्रेनको राजधानीलाई पुनः आक्रमणको निशाना बनाउने रुसको चेतावनी
एजेन्सी : रुसले युक्रेनको राजधानी किभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ ।
रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो ।
!-->!-->!-->!-->!-->…
युक्रेन युद्धका क्रममा क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो
एजेन्सी : रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली पानीजहाज ‘युद्धपोत’ कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ ।
क्षतिग्रस्त मोस्कभा नामको युद्धपोत जहाज डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका!-->!-->!-->…
पुटिनले युक्रेनमा नरसंहार गराए : बाइडेन
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले जातीय नरसंहारको आरोप लगाएका छन् ।
पुटिनको आदेशमा गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने!-->!-->!-->…