Browsing Category

अन्तर्राष्ट्रिय

भारतले चिनी निर्यातमा लगायो रोक

एजेन्सी : भारतले चिनी निर्यातमा रोक लगाएको छ । जुन १ देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जुन १ देखि अक्टोबर ३१ सम्म चार महिनाका लागि

टेक्सासको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, एक शिक्षकसहित १४ विद्यार्थीको मृत्यु

एजेन्सी : अमेरिकाको टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तीमा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको

मंकीपक्स संक्रमण १५ देशमा फैलियो

एजेन्सी : मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । पछिल्लो पटक अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले

युक्रेनको मारियोपोल पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

एजेन्सी : रुसले युक्रेनको मारियोपोल सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारियोपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको उसले दाबी गरेको छ । लामो समयदेखि मारियोपोलमा रुसले

पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाउने इण्डोनेसियाको घोषणा

एजेन्सी : इन्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका हुन् । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न

रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम संकट हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले रुस–युक्रेन युद्धका कारण आगामी महिनाहरुबाट विश्वमा खाद्यान्नको चरम संकट हुनसक्ने भन्दै चेतावनी दिएको छ । युद्धका कारण मूल्य बृद्धि र खाद्य संकट अझ बढ्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्

मारियोपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी सैनिकको उद्धार

एजेन्सी : युक्रेनले मारियोपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं सैनिकहरुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध

एजेन्सी : भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षाको जोखिम रहेको भन्दै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको हो । घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा गहुँको

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीको मेट्रो स्टेसनस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै भएको आगलागीमा १२ जना घाइते भएका छन् । आगलागीको समयमा सो

श्रीलंकामा प्रदर्शन चर्केपछि देशैभर सुरक्षाकर्मी परिचालन, शान्ति–सुव्यवस्था पुनर्स्थापित गर्ने…

एजेन्सी : आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ । सुरक्षाकर्मीलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार दिइएको छ । प्रदर्शन चर्केपछि राष्ट्रका