Browsing Category

अन्तर्राष्ट्रिय

ईयूको आरोप : रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको छ

एजेन्सी : युरोपेली संघ ‘ईयू’ले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताएका

अग्निपथ योजनालाई लिएर भारतमा प्रदर्शन चर्कियो

एजेन्सी : 'अग्निपथ' योजनालाई लिएर भारतमा प्रदर्शन चर्किएको छ । भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष अवधिका लागि मात्रै भर्ना खुलाउने योजनाविरुद्ध देशभर विरोध चुलिएको हो । ‘अग्निपथ’ नाम

युद्धमा युक्रेनलाई समर्थन जनाउन चार युरोपेली शीर्ष नेता किभमा

एजेन्सी : रुसविरुद्धको युद्धमा युक्रेनलाई समर्थन जनाउन युरोपका चार शीर्ष नेता युक्रेनको राजधानी किभ पुगेका छन् । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोंन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र रोमानियाका

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा बढी ब्याजदर कायम

एजेन्सी : अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च

रुसी आक्रमणमा सेभेरोडोनेट्स्कका सबै पुलहरु ध्वस्त

एजेन्सी : रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त पारेको छ । हप्तौँदेखि सो शहर कब्जा लिन प्रयासरत रुसले पुलहरू ध्वस्त पारेको हो । सेभेरोडोनेट्स्कका गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले

अमेरिकामा बन्दुक सुरक्षामा सम्भावित कानूनको एक ढाँचामा सहमति

एजेन्सी : अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ । लगातारका गोलीकाण्डहरूपश्चात् सिनेटले नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाएको हो । प्रस्ताविक कानुनमा २१

बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध अमेरिकाभर प्रदर्शन

एजेन्सी : अमेरिकामा दिनप्रति दिन बन्दुकधारीको आतंक बढ्न थालेपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध देशव्यापी प्रदर्शन शुरू भएको छ । पछिल्लो केही सातायता भएका अन्धाधुन्द गोली प्रहारका घटनाले कैयौँ निर्दोषहरूको ज्यान

ताइवानले स्वतन्त्रताको घोषणा गरे युद्ध शुरु गर्ने चीनको चेतावनी

एजेन्सी : ताइवान स्वतन्त्रताको घोषणा गरे आफूहरुले ताइवानमाथि युद्ध शुरु गर्ने चीनले चोतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलोपटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा

रुसले युक्रेनी बन्दरगाह बन्द गर्दा दशौं लाख मानिस भोकमरीको जोखिममा

एजेन्सी : रुसले युक्रेनका बन्दरगाह बन्द गराउँदा दशौँ लाख मानिसले भोकमरीका कारण ज्यान गुमाउन सक्ने इटालीले चेतावनी दिएको छ । ब्ल्याक सी तर्फका युक्रेनी बन्दरगाह रुसले बन्द गराउदा खाद्यान्न आपूर्ति रोकिएको हो । इटलीका विदेशमन्त्री

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

एजेन्सी : इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११