निष्पक्ष भूमिकामा मात्र सिफारिस समितिमा रहने मानवअधिकार आयोगको प्रष्टोक्ति
काठमाण्डौं - राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्ती सिफारिस समितिमा तटस्थ, निष्पक्ष र पारदर्शी भूमिका र विश्वसनीयता कायम रहने!-->…
ल्याप्रोटोमी र एपेन्डेकटोमी विधिबाट प्रधानमन्त्रीको उपचार, स्वास्थ्यावस्था स्थिरः चिकित्सक
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा भएको एपेन्डिसाइटिस संक्रमणको उपचार सघन रुपमा गरिएको र हाल सघन कक्षमै चिकित्सक र विज्ञहरुको निगरानी रहेको अस्पतालले जनाएको छ ।
मंगलबार अपरान्ह उपचार गराइरहेको महाराजगन्जस्थित मनमोहन!-->!-->!-->…
नेपालको शान्ति प्रक्रिया पूर्णरुपमा असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको ठहर
काठमाण्डौं - मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरु आईसीजे, एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय निरुपण गर्न गठित सत्य निरुपण तथा!-->…
प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या थपियाे, एपेन्डिसाइटिसकाे शल्यक्रिया गरिँदै
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
दुखाईले च्यापेपछि मंगल बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई स्वास्थ्य परीक्षणका!-->!-->!-->…
कास्की – २ मा कांग्रेसले ५ हजार मत अन्तरले जित्छ : प्रवक्ता शर्मा
पोखरा - चुनावी प्रचारका लागि आइतबार पोखरा आएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की - २ को चुनाव २ हजार देखि ५००० मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् ।
‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं ।!-->!-->!-->…
ओली भन्छन् : प्रचण्डभन्दा म सिनयिर अध्यक्ष, दुबै कार्यकारी नै हो
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी गरेका छन् ।
ओलीले आफू र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको बताए । नेकपा सचिवालय बैठकले गत साता मात्र!-->!-->!-->…
कांग्रेसले भन्यो: १२०० मेघावाटको बुढीगण्डकी निर्माणमा सरकारद्बारा राष्ट्रघात
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले १२०० मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनमा गम्भीर राष्ट्रघात गरेको जनाएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर बुढीगण्डकी!-->!-->!-->…
मेडिकल कलेज संचालकलाई २४ घण्टे अल्टिमेटम
काठमाण्डौं - सरकारले मेडिकल कलेजहरुलाई विद्यार्थीबाट अवैध रुपमा असुलेको रकम फिर्ता गर्न २४ घण्टे अल्मिेटम दिएको छ ।
फिर्ता गराउन सरकारले तेस्रोपटक हिजो आइतबारसम्मकाे दिएको समयसीमालाई पनि अटेर गरेपछि आज गृहमन्त्रालयमा गृहमन्त्री!-->!-->!-->…
यादवले गरे कानून मन्त्रीको पदभार ग्रहण
काठमाण्डौं - उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको पदभार ग्रहण गरेका छन् । उनी शुक्रबार मात्र भारतबाट फर्किएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । यसअघि यादवले!-->!-->!-->…
कास्कीको उपचुनाव कांग्रेसले नै जित्ने होः प्रवक्ता शर्मा
कास्की - प्रतिनिधिसभाका लागि कास्कीको क्षेत्र नम्बरको उपचुनाव नेपाली कांग्रेसले जित्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।
चुनाव २ हजारभन्दा बढी मत ल्याएर आफ्नो पार्टीले जित्ने तथ्यांकगत आकलन समेत सुनाए । कांग्रेसले यो!-->!-->!-->…