आरोग्य पर्यटनको प्रबर्धनका लागि ब्रसेल्समा नेपाली दुतावासले मनायो “अन्तर्राष्ट्रीय आरोग्य…

नेपाली दुतावास बेल्जियमको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस योग ध्यान र आरोग्य सम्बन्धि कार्यक्रम गरि मनाइएकोछ । युरोपियन युनियनको साउथ एसिया स्टडी सेन्टरमा आयोजना गरिएको कार्यकममा बिभिन्न देशका राजदुतहरु, युरोपियन युनियन र…

एनआरएनए बेल्जियमको बिबाद अन्त्य गरि एकता गर्न ब्यापक जनदबाब,

विदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनएमा नेतृत्व बिबादले नेपाल सरकार देखि देश विदेशका नेपालीहरु चिन्तित र रुष्ट छन् । आफुले छानेका प्रतिनिधि मार्फत आफ्नो समुहलाई नेतृत्वमा स्थापित गराउने कुत्सित मनसायले एनआरएनए आइसिसिको नबौ…

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्बाचित हुनुभएकोछ। आज सोमबार एन्तवेर्पेनमा भएको समाजको तेश्रो अधिबेशनले अध्यक्षमा दाहाल सहित बरिष्ठ उपाध्यक्षमा हरि सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिबमा तेज अर्याल,…

नेपाली दुतावास बेल्जियमले अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउदै,

नेपाली दुतावास बेल्जियमको आयोजनामा ब्रसेल्समा अन्तर्राष्ट्रिय आरोग्य दिवस हुने भएकोछ। यहि अप्रिल १५ तारिख बुधवार दिउसो दुई बजे युरोपियन युनियनको यसियन अध्ययन केन्द्रमा आयोजना गरिएको आरोग्य दिवस समारोहमा बिभिन्न देशका राजदुतहरु, युरोपियन…

नारायण कंडेल बने नेपाल सरकारको महान्यायाधिबक्ता,

नेपाल सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । मन्त्रि परिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई…

बेल्जियमको आन्त्वेर्पेनमा तीन दिने आध्यात्मिक महोत्सव सुरु: पण्डित दीनबन्धु पोख्रेलद्वारा…

डिल्ली अम्माई,एन्टवेरपेन बेल्जियम बेल्जियमको आन्त्वेर्पेन सहरमा आज (२८ मार्च २०२६) देखि तीन दिने वृहत् आध्यात्मिक महोत्सव तथा ज्ञान यज्ञ सुरु भएको छ। बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको…

एनआरएनए लग्जेम्बर्गमा नयाँ कार्यसमिति,

लक्जमबर्ग — गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जमबर्गमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको छ। आइसिसी अध्यक्ष हेमराज शर्मा तथा केन्द्रीय प्रतिनिधि एवं उपमहासचिव अनुजा प्रधानको विशिष्ट उपस्थितिमा दुर्गा केसी थापाको अध्यक्षतामा नयाँ…

एभरेस्ट नेपाली समाज ब्रुगेमा पुनम शर्मा

ब्रुगे सहरमा बस्ने नेपालीहरुको संस्था एभरेस्ट नेपाली समाज ब्रुगेको अध्यक्षमा पुनम शर्मा चयन हुनुभएकोछा । २५ मार्च बुधबार भएको समाजको सातौ अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ । समाजको बरिष्ठ उपाध्यक्षमा दामोदर…

नेपाली मूलका युबा क्रिकेटर निश्चल श्रेष्ठ इयु टि २० मा खेल्ने

बेल्जियमको एन्तवेर्पेन सहरमा बस्ने नेपाली मुलका युबा क्रिकेटर निश्‍चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियमको क्रिकेट क्लब जेबी ब्रुग्सबाट खेल्ने भएका छन। मार्च २४ मा भएको ड्राफ्टमार्फत बेल्जियन खेलाडी तर्फ ‘बेल्जियन स्टार’ कोटाबाट जेबीले…

नेपालको पहलमा संयुक्त राष्ट्रसंघद्वारा अप्रिल १५ मा अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा

संयुक्त राष्ट्रसंघ महासभाले नेपालको प्रस्ताबमा अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेको छ। यो बर्षबाट विश्वभर हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने निर्णय पारित भएकोछ । न्यूयोर्कस्थित राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस…