हारेकाले भेला गर्दैमा महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा

काठमाण्डौं - संस्थापनइतर समूहका जिल्ला सभापति परामर्श बैठकपछि बिहिबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । जिल्ला सभापतिहरुलाई देउवाले चुनाव हारेकाहरुले भेला गर्दैमा १४ औं महाधिवेशनको महाधिवेशनको मिति हेरफेर हुन

ट्रम्पद्धारा संकटकालको घोषणा

सिन्ह्वा - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन । अमेरिकी टापु यस क्षेत्रमा मंगलवार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन । उनले भूकम्प

राजपरिवारको उच्च सदस्यबाट पछि हट्ने ह्यारी – मेगनको घोषणा

बेलायती राजपरिवारमा ‘दरार’ बेलायत राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यबाट पछि हड्ने र वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका छन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार

बेल्जियममा ”भिजिट नेपाल २०२०” औपचारिक शूभारम्भ

भिजिट नेपाल २०२० को बेल्जियमको राजधानी ब्रसेल्समा औपरिक रुपमा सुभारम्भ गरिएको छ । नेपाली दुताबास बेल्जियमले बसेल्सको होटेल सोफिटेलमा मंगलबार साझ आयोजना गरेको एक भब्य समारोहका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले ''

घुस मागेको आरोप प्रमाणित गर्न प्रसाईंलाई गिरीको चुनौती

काठमाण्डौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई आफुले घुस मागेको प्रमाणित गर्न चुनौती दिएका छन । मापदण्ड पूरा गरेर पनि आयोगले आफ्नो अस्पताललाई

युक्रेनी विमान दुर्घटना अपडेट: विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

एजेन्सी - इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले

बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागे : प्रसाईं

काठमाण्डौं - झापाको बिर्तामोडमा संचालित बी एण्ड सी अस्पताललाई चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिन २० करोड घुस मागिएको अस्पतालका संचालक दुर्गा प्रसाईंले खुलासा गरेका छन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण  गिरीले उक्त रकम

एक सय २२ जना चिनियाँ नागरिकलाई आज निष्काशन गरिदै

काठमाण्डौं - पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार निष्काशन गरिँदै छ । उनिहरलाई आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । नेपालमा बसेर गैरकानूनी क्रियाकलाप

युक्रेनी विमान दुर्घटना अपडेट: विमानमा सवार सबैको मृत्यु

एजेन्सी - इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको युक्रेनी विमानमा सवार सबैको मृत्यु भएको भएको खबर सार्वजनिक भएको छ । १८० जना यात्रु सवार रहेको उक्त विमानमा यात्रा गरिरहेका सबैको मृत्यु भएको युक्रेनी विदेश मन्त्रालयका अधिकारीलाई

युक्रेनी जहाज इरानमा दुर्घटना, कैयौंको हाताहाती भएको हुनसक्ने

एजेन्सी - इरानको राजधानी तेहरानमा बुधबार बिहान १८० जना यात्रु सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटनामा परेको