चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवानी राष्ट्रपति
ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बीबीसीलाई बताएकी छिन् ।
बेइजिङबाट बढ्दो!-->!-->!-->…
अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो
अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ ।
पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायको आग्रहमा त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ ।
!-->!-->!-->!-->!-->…
आज माघे संक्रान्ति : मकर स्नान गरी देशैभरि उल्लासका साथ मनाइँदै
काठमाण्डौं - आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ ।
देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य(मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य!-->!-->!-->…
स्पेनमा रसायन प्लान्ट बिस्फोट, एक जनाको मृत्यु
एजेन्सी - स्पेनको स्वायत्त राज्य क्याटोलोनियामा रहेको रसायन प्लान्टमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको जनाइएको छ ।
बिस्फोट पछि एकजना बेपत्ता रहेको तथा घाइते मध्य दुई!-->!-->!-->…
जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको लागि स्वास्थ्य शिबिर सन्चालन हुँदै
जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको पाठेघर खस्ने लगायत अन्य स्त्रीजन्य रोगको बिशेषज्ञ चिकित्सकहरुबाट उपचार् गरिने भएको छ । सम्ब्रिद्ध समाज काठमाडौंको आयोजनामा हुने स्वास्थ्य शिबिरमा दुई जना बिशेषज्ञ चिकित्सक सहितको!-->…
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिबिरुद्ध प्रसाईंले दिए अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी
काठमाण्डौं - भ्रष्टाचार तथा घुस लिएर राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएकोले ती सबै जफत गर्नुपर्ने माग राख्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
!-->!-->!-->…
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : शेखर कोइराला
काठमाण्डौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्। कोइराला निवासमा मंगलबार आयोजित कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन!-->…
ठूला आयोजनामा बजेट अभाव हुन्न: खतिवडा
काठमाण्डौं - अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माण सहित ठूला आयोजनामा बजेट अभाव नहुने प्रतिबद्धता जनाएका छन ।
आयोजना संचालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने!-->!-->!-->!-->!-->…
कस्ले कस्यो सभामुख चयनको गाँठो ?
काठमाण्डौं - सभामुख चयन प्रक्रियाले सत्तारुढ दल नेकपालाई अर्को जटिल संकटमा धकेलिदिएको छ । यो संकटले नेपालको संसदीय राजनीतिलाई धक्का दिएको खवरहरु वाहिर आउन थालेका छन् । वाह््य रुपमा नेकपाले निर्णय गर्न नसकेको बिषय देखिएपनि खासमा यो गाँठो!-->…
आखिर भीम रावललाई मार्ने धम्की कस्ले दियो ?
काठमाण्डौं - सत्तारुढ नेकपाका नेता भीम रावललाई प्रधानमन्त्री निवास वालुवाटार भित्रवाट मार्ने धम्की आएको खवरले यति बेला राजनीति क्षेत्रमा तरंग ल्याएको छ । रावल स्वंयले नै वालुवाटारवाट मार्ने धम्की आएको संचारमाध्यमलाई वताएपछि राजनीति वृतमा!-->…