तेल ट्यांकरमा भएको आक्रमणमा इरान संग्लन रहेको अमेरिका र बेलायतको आरोप
एजेन्सी : दुई जनाको ज्यान जाने गरी ओमानमा तेल बोक्ने ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ।
अरब सागरस्थित ओमनको तटमा बिहीबार भएको घटनामा चालकदलका दुईजनाको मृत्यु भएको थियो ।
बेलायती!-->!-->!-->!-->!-->…
प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त
काठमाडौं : बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
!-->!-->!-->!-->!-->…
माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंग्याउने
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी!-->!-->!-->…
मेलम्चीमा फेरि बाढी : पुलसहित १७ घर बगे
काठमाडौं : गत असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शनिबार रातिदेखिको बाढीले थप तहस नहस पारेको छ ।
बाढीका कारण आइतबार दिउँसोसम्म १७ वटा घर ढलेर बगेका छन् भने दुई वटा पुल!-->!-->!-->…
सरकारद्वारा ३ सचिवको सरुवा, अर्थसचिवमा मधु मरासिनी
काठमाडौं : सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो ।
मरासिनीले अर्थमन्त्रालयमा!-->!-->!-->…
प्रचण्ड-नेपाल भेटवार्ता : सरकारमा सहभागी हुन नेपाललाई आग्रह
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला दाहाल र नेता नेपालबीच आइतबार बिहान!-->…
सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा
काठमाडौं : सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन । मन्त्रीको नाम तय गर्न नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको बैठक आज बस्दैछ ।
दुबै दलले नाम टुंगो लगाए!-->!-->!-->…
अफगानिस्तानका प्रमुख तीन शहरमा तालिबान लडाकु र सरकारी सेनाबीच भिडन्त
एजेन्सी : अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त जारी छ ।
हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनाविच भिडन्त भैरहेको हो ।
तीनवटै शहरहरु आफ्नो नियन्त्रणमा!-->!-->!-->!-->!-->…
मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन बगायो
काठमाडौं : मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । शनिबार राति रेडियोको भवन बाढीले बगाएको हो । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो ।
यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा!-->!-->!-->…
गैर आबासिय नेपाली संघ नेदरल्यान्डको अध्यक्षमा मिम पुर्जा बिजयी
गैर अबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा निर्बाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा 242 मत ल्याएर पुर्जा निर्बाचित हुनु भएको हो । उँहाका निकटतम प्रतिद्वन्दी राम चन्द्र छेत्री पदमले 189 मत प्राप्त गर्नु भएकोछ ।
बरिष्ठ्!-->!-->!-->…