मनसुनी वायुको प्रभाव : देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण सोमबार प्रदेश एक लगायत अधिकांश प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै

नवनियुक्त मन्त्रीहरुले शपथसँगै पदभार सम्हाल्दै

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले सोमबार शपथसँगै पदभार ग्रहण गर्दैछन् । आइतबार नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत राखिएको छ । देउवाले जीवनराम

रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा, रुँदै भइन् बिदा

काठमाडौं : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै

मन्त्री आलेले भने- मैले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएँ

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । राजीनामाबारे जानकारी दिन आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आलेले आफ्नो

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुग्यो

काठमाडौं : काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या दश पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएका हुन् । यसअघि डिल्लीबजार, बागबजार, बालाजु, बल्खुलगायत स्थानमा

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका हुन् । अध्यक्ष नेपालले शनिबार विहान एक कार्यक्रममा केही मन्त्रीहरूको राजीनामापत्र आफुले

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं : सरकारले प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । आयल निगमले इन्धनको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागले आइतबारदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा

कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा शनिबार रातिदेखि लगातार पानी परेको छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर

अमेरिकाको सिकागोमा गोलाबारी, एक जनाको मृत्यु, ३ घाइते

एजेन्सी : अमेरिकाकाे सिकागाेस्थित एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा