योग्यता नपुगेको व्यक्ति न्यायाधीश, न्याय परिषद्ले गर्यो बर्खास्त
काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद् बैठकले!-->!-->!-->…
आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक
काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार!-->!-->!-->…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउने खेलकुद मन्त्रीको प्रतिबद्धता
काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा शुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको!-->!-->!-->…
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
एजेन्सी : गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो ।
!-->!-->!-->!-->!-->…
वर्तमान सरकारलाई अब स्वीकार गर्न सकिँदैन : ओली
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने बताएका छन् ।
छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशको साँचो लिएर सरकार लुट्ने!-->!-->!-->…
नागरिकता विधेयक संसदबाट फिर्ता
काठमाडौं : सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए!-->!-->!-->…
गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।
!-->!-->!-->!-->!-->…
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अस्पतालमा उपचार जारी
एजेन्सी : जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको हो । भाषण गरिरहेका शिन्जो!-->!-->!-->…
बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु
एजेन्सी : बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले पार्टीको जिम्मेबारीवाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड शुरु भएको हो ।
संसदमा कन्जरभेटिभ पार्टीकै बहुमत कायम!-->!-->!-->!-->!-->…
सीमा सुरक्षाका लागि तयार छौं : प्रधानसेनापति शर्मा
काठमाण्डाैं : प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताएका छन् ।
सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने!-->!-->!-->…