कोरोना संक्रमण फेरि उकालो लाग्दै, मापदण्ड पालना गर्न सुझाव
काठमाडौं : कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न विज्ञहरुले आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र थप २ सय २९ जनामा संक्रमण पुष्टि भएर सक्रिय संक्रमितको!-->!-->!-->…
काठमाडौं महानगरद्वारा कुहिने र नकुहिने फोहोर संकलनको तालिका सार्वजनिक
काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरले सूचना निकालेर कुहिने फोहोर संकलन गर्ने दिन आइतबार र बुधवार तय गरेको छ भने नकुहिने फोहोरका लागि!-->!-->!-->…
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
शुक्रबार संसदमा भएको मतदानमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसाल १४८ मत प्राप्त गर्दै विजयी बनेकी हुन् । उपसभामुखमा भुसाल र नेकपा!-->!-->!-->…
एमालेको आरोप : सरकारले कुनै काम गर्न सकेन, समयको बर्बादी मात्र भयो (पूर्णपाठ)
काठमाडौं : एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ ।
एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार!-->!-->!-->…
श्रीलंकमा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको अन्त्य
एजेन्सी : श्रीलंकाको संसद्ले गोटाबाय राजपक्षले राष्ट्रपतिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
संसद्का सभामुख श्रीलंकाली संसदका सभामुख यापा अभयवर्धनले आफूले राजपक्षको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन् ।
!-->!-->!-->!-->!-->…
मन्त्रिपरिषद निर्णय : सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप, अरु के-के ?
काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको आयोगको म्याद थप गरेको हो ।
यी दुबै!-->!-->!-->!-->!-->…
गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार बालुवाटारमा भएको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने!-->!-->!-->…
मेरो भ्रमण भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुन्छ : प्रचण्ड
काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको बताएका छन् ।
तीन दिने भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो भ्रमण!-->!-->!-->…
सत्ता गठबन्धन बैठक : संक्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्ने सहमति
काठमाडौं : सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्न सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति जुटेको हो ।
सहमतिसँगै संक्रमणकालीन!-->!-->!-->!-->!-->…
जुम्लामा जलविद्युतको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु
जुम्ला : जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
हिमा गाउँपालिका १ स्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु!-->!-->!-->…