नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

0

काठमाडौं : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।

अनिता बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । 

विन्दु संस्थापन र लम्साल इतर पक्षवाट अध्यक्षको उम्मेदवार बनेका थिए । 

महासचिवमा पनि इतर समूहकै दिलिप पौडेल विजयी भएका छन् । अधिकांश पदाधिकारीमा संस्थापन इतरले जित हासिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.