सत्ता गठबन्धनमा सिट बाँडफाँटः वर्तमान सांसद संख्यालाई आधार मान्ने समझदारी

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

काठमाडौं : चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी)

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब एक सय ६४ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणको आर्थिक २०७८/७९को वित्तीय विवरण ‘अपरिष्कृत’ अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको हो । आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १०

बेल्जियममा विश्व आदिबासी दिवसको रौनक, फोटो फिचर सहित,

नेपाल आदिबासी महासंघ बेल्जियमले विश्व आदिबास्सी दिवसको अबसरमा बिभिन्न आदिबासी जनजातीहरुको झाकी र न्रित्य प्रस्तुत गर्दै भब्य रुपमा विश्व आदिबासी दिवस मनाएकोछ । बेल्जियमको लुभेन शहरमा आयोजना गरिएको कार्यक्रममा बेल्जियममा सकृय

बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग एमालेको माग

काठमाडौं : नेकपा एमालेका राष्ट्रियसभाका सांसदहरुले बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आजको राष्ट्रियसभा बैठकको शुन्य समयमा एमाले सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढिपहिरो पीडितहरुलाई

जबराविरुद्ध लगाइएको महाभियोगको अध्ययन छिट्टै सक्न सभामुख सापकोटाको आग्रह

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । २२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा

असमानरुपमा तलब बढाएको विरोधमा आज देशभरका नासुहरु बिदामा बस्दै

काठमाडौं : सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बाहरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार पेन डाउन गरेर काम ठप्प

ट्रम्पको घरमा एफबीआईको छापा

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्यूरो 'एफबीआई'ले छापा मारेको छ । पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा एफबीआईले छापा मारेको हो । राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग

निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै असोज चौथो साता पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’तर्फको प्रतिनिधि सभा तथा

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ । सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । सीट बाँडफाँटको मोडालिटी