नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् हेरफेर देखि नेताहरुलाई जिम्मेवारी दिने तयारी
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।
!-->!-->…
अवैध शुल्क फिर्ता गराउन युनिभर्सल मेडिकल कलेजमा रिले अनसन
काठमाण्डौं - सरकारले तोकेभन्दा अवैध शीर्षकमा असुलेको शुल्क फिर्ता गराउन दबाबस्वरुप विद्यार्थीले युनिभर्सल कलेज गेटमा रिले अनसन शुरु गरेका छन् ।
कलेजमा एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुले ६ बुँदे माग राखेर युनिभर्सल कलेज अफ मेडिकल!-->!-->!-->…
पत्रकार शर्माको निधन, पत्रकार महासंघद्वारा दु:ख व्यक्त
काठमाण्डौं - पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा निधन भएको छ । २३ वर्षीय शर्माको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बोनम्यारोको उपचारको क्रममा बिहिबार दिउँसो पत्रकार शर्माको निधन भएको हो ।
बोनम्यारोमा समस्याबाट ग्रसित!-->!-->!-->…
`नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ´ : बाबुराम भट्टराई
काठमाण्डौं - समाजवादी पार्टी नेपालको पहिलो संघिय परिषद बैठकमा पार्टिका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २५ पृष्ठ लामो राजनैतिक प्रतिवेदन पेश गर्दै सत्तारुढ नेकपा भविष्यमा फेरि उठ्नै नसक्ने गरि पतनको दिशामा अभिमुख रहेको टिप्पणी गरेका छन्!-->…
काठमाण्डौंमै पाँच हजार लिटर घरेलु मदिरा नष्ट
काठमाण्डौं - अवैध रुपमा उत्पादन गरी तथा बिक्री–वितरण गर्ने तयारीमा राखिएको ५ हजार लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार बेलुका साढे ५ बजे काठमाण्डौं!-->!-->!-->…
‘बुटवल नै प्रदेश नं. ५ को स्थायी राजधानी’
काठमाण्डौं - सत्तारुढ नेकपाका महासचिव तथा सांसद विष्णुप्रसाद पौडेलले बुटवल नै प्रद्रेश नं. ५ को स्थायी राजधानी कायम हुने बताएका छन् ।
बुधवार साँझ रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले प्रदेश नं. ५ को!-->!-->!-->…
गाउँपालिका अध्यक्षलाई वडाध्यक्षकाे १६ बुँदे ज्ञापनपत्र, सुनुवाई नभए तालाबन्दी गर्ने चेतावनी
जनकपुरधाम - सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधहरुले गाउँपालिका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका कार्यालयबाट पटकपटक नियमविपरीत कामकारवाही भइरहेपछि त्यसलाई रोक्न माग गर्दै वडाका अध्यक्ष,!-->!-->!-->…
प्रहरीसँग अब ५५ मिटरसम्म पानी फोहरा हान्न सक्ने ट्यांकर
काठमाण्डौं - ‘वाटर क्यानोन’ नाम दिइएको ५५ मिटर टाढासम्म पानीको फोहरा हान्न सक्ने ट्यांकर (क्यान) प्रहरीका लागि ल्याइएको छ ।
नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को परीक्षण बिहिबार प्रहरी प्रधान कार्यालयमा गरिएको छ । मुख्यालयपभित्र रहेको!-->!-->!-->…
गौतम र नेपाललाई फकाउँदै ओली : गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव
काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन!-->…
ल्याण्डमार्क होटलका सामूहिक बलात्कारीलाई कैदसजाँय
काठमाण्डौं - कमलादीस्थित ल्याण्डमार्क होटलमा २०७४ माघ ७ गते राति एक युवतीमाथि गरेको सामूहिक बलत्कारमा संलग्नलाई अदालतले कैद सजाँय तोकेको छ ।
काठमाडौं जिल्ला अदालतले कमलप्रसाद पोखरेलको इजलासबाट कार्तिक २१ गते भएको फैसलाआदेश अनुसार मुख्य!-->!-->!-->…