प्याजको भाउ अत्यधिक बढेपछि प्रधानमन्त्रीद्वारा भान्सामा प्याज बहिष्कार
ढाका - प्याजको मूल्य अत्याधिक मात्रामा वृद्धि भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छन् । प्रधानमन्त्री वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हसिनाले!-->…
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु
सिएनएन - अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार आइतबार राति ८ बजेतिर क्यालिफोर्नियाको फ्रेस्नोमा ‘फुटबल वाच पार्टी’ भइरहेको ठाउँमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको!-->!-->!-->…
पत्रकार न्यौपानेलाई तुरुन्त रिहा गर्न पत्रकार महासंघद्वारा माग
काठमाण्डौं - पत्रकार प्रल्हाद न्यौपनेलाई साता दिनदेखि प्रहरी हिरासतमा राखिएको छ । कार्तिक २४ मा काठमाण्डौंको लाजिम्पाटबाट गिरफ्तार पत्रकार न्यौपानेलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाइएकाे जनाएको छ ।
पत्रकार न्यौपाने फरकपत्र!-->!-->!-->…
चोरी मुद्दाका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ
धादिङ - धादिङ जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कैद भोगिरहेकै बेला जेलबाट भागेका फरार रहेका प्रतिवादीलाई ३५ वर्षपछि शनिबार प्रहरीले पक्राउ गरेको छ ।
धादिङ साविक धुँवाकोट गाविस–५ बस्ने राम बहादुर भन्ने ६९ वर्षीय सुब्बा वस्तीलाई!-->!-->!-->…
नेकपाले सरकारी कर्मचारीलाई गोठालो बनायो : वरिष्ठ नेता पौडेल
काठमाण्डौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई दलदलमा फसाउनमा अहिलेको सरकार लागिपरेको आरोप लगाएका छन् । पाँचथरको फाल्गुनन्दमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नवमीडाँडा आएका नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले!-->…
गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा प्रस्ताव
काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीले सचिवायल सदस्यद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार ओलीले गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउन निकटका नेताहरू समक्ष प्रस्ताव राखेका हुन्!-->…
पूर्व एमालेका ७ सहित १० मन्त्री हटाईने को-को परे ?
नयाँ अनुहार यस्तो छ !
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको पुनर्गठनको तयारी गरेका छन् । मन्त्रीमण्डल तथा सचिवालयका सदस्यहरुको कार्यसम्पादन नभएपछि ओलीले सबैको राजिनामाको सहज बाटो अपनाएका हुन् । हटाउनुपर्ने!-->!-->!-->…
प्रचण्डलाई केपी ओलीको सम्मान
काठमाण्डौं - मुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाण्डौंमा सुरु भएको छ । तत्कालीन युवा संघ नेपाल र वाइसिएल नेपालको एकीकरण राष्ट्रिय युवा संघको गठन भएपश्चात बनेको राष्ट्रिय!-->…
सर्वोच्चद्वारा कँडेलसहित २० जनालाई थुनामा राख्नुका कारण माग
काठमाण्डौं - सर्वोच्च अदालतले गृहमन्त्रालयसँग अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका कँडेलसहित २० जनालाई गिरफ्तार र प्रहरी हिरासतमा राख्नुपर्नाका कारण गरेको छ ।
२० जनाको तर्फबाट आफूहरुलाई बिनाकारण गिरफ्तार गरी गैरकानूनी ढंगले!-->!-->!-->…
संक्रमणकालिन न्यायीक आयोगमा पदाधिकारी नियुक्ति प्रती द्वन्द्व पिडितको आपत्ति
काठमाण्डौं - तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा संचालित दस बर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र बिद्रोहीद्वारा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कार्वाही र पिडितलाई न्याय दिने परिकल्पना सहित गठन गरिएका दुबै!-->…