खसीकाण्डमा मुछिएका डीएसपी शाहीलाई करवाही गर्न सिफारिस
काठमाण्डौं - बाँके जिल्लाको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।
डीएसपी शाहीले प्रहरी आचरणविपरीत तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष!-->!-->!-->…
कांग्रेसले भन्यो– आलममाथि कानूनले गर्ने कारवाही मान्य
काठमाण्डौं - फौजदारी मुद्दाको पुर्पक्षका लागि नख्खु कारागारमा रहेकात तत्कालीन नेपाली कांग्रेसतर्फका निलम्बित सांसद मोहम्मद आफताव आलममाथि कानून बमोजिम हुने सम्पूर्ण कारवाही पार्टीको लागि मान्य हुने नेपाली कांग्रेसले स्पष्ट पारेको छ ।
!-->!-->!-->…
तरुण दलका नगरसभापति शाह जेल चलान, ३ जना धरौटीमा रिहा
काठमाण्डौं - गएको कार्तिक १४ मा पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजाना मुद्दाको पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
गोली लोड गरिएको अमेरिकन पेस्तोलसहित बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा!-->!-->!-->…
प्रधानमन्त्रीलाई पूर्वमन्त्री बस्नेतको चेतावनी
काठमाण्डौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले मूलुकको राजनीतिलाई कम्युनिष्टले उल्टो बाटोमा हिडाएको आरोप लागाएका छन । कुरा मिठा गर्ने र काम सिन्को नभाच्ने कम्युनिष्टहरुको झुट प्रवृत्ति मुलुकको!-->…
प्रकाश दाहाल निधनकाे दुई वर्ष, स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम
काठमाण्डौं - प्रकाश दाहालको निधनकाे दोस्रो वर्षमा मंगलबार स्मृति कार्यक्रम आयोजना गरी सम्झना गरिएको छ ।
दाहालको २०७४ मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो । दाहाल पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल!-->!-->!-->…
१३ वर्षकी गर्भवती बालिकामाथि ६ जनाद्वारा सामूहिक बलात्कार
छतबाट हाम फालेर आत्महत्या
एजेन्सी - ६ जनाले बन्धक बनाएर सामूहिक बलात्कार गरेपछि एक १३ वर्षीया बालिकाले छतबाट हाम फालेर आत्महत्या गरेकी छन् । यो घटना थाईल्याण्डको राजधानी बैंककको हो ।
मिडिया रिपोर्टका अनुसार छतबाट हाम फाल्नुअघि ती!-->!-->!-->!-->!-->…
नेपाली कांग्रेसले आज ‘विशेष’ पत्रकार सम्मलेन गर्दै
काठमाण्डौं - संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार दिउँसाे पत्रकार सम्मेलन गर्दैछ ।
पत्रकार सम्मेलनको विषयबारे जानकारी दिइएको छैन । तर समसामयिक विषयलाई लिएर पार्टीको धारणा सार्वनिक पार्टीले मंगलबार दिउँसो २ बजे पत्रकार!-->!-->!-->…
बेल्जियमका नेपालीले भारतीय दुताबास घेराउ गर्दै नेपाली भुमी फिर्ता मागे
नेपाली भुमीमा भारतीय अतिक्रमण बिरुद्ध बेल्जियमबासी नेपालीहरुले भारतीय राजदुताबास बेल्जियम अगाडि बिरोध प्रदर्शन गरेका छन । गो ब्याक इन्डिया फ्रम नेपालको नारा लेखिएको ब्यानर र कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो', नेपाललाई!-->!-->!-->!-->!-->…
ज्ञानेन्द्र शाह नाइट क्लबमा नाचे, कमल थापाले प्रसंशा गरे
काठमाण्डौं - पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेर संगीत र डान्समा झुम्मेका छन् । छोरी प्रेरणा, बुहारी हिमानीलगायत परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका थिए ।
हलमा गीत–संगीतमा झुमिरहेका सहभागीहरुसँग हात!-->!-->!-->…
मोदीका ‘विशेष दूत’ श्याम शरण काठमाडौंमा !
काठमाण्डौं - भारतले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर आफ्नो नक्सामा गाभेपछि नेपालभित्र र बाहिरबाट भारतको कडा विरोध भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर पूर्वविदेश सचिव श्याम शरण काठमाडौं आएको!-->…