भक्तपुरमा रफ्तारले अघि बढ्दै कांग्रेस, २४ सय मतान्तरले अगाडि
काठमाण्डौं - भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को प्रदेशसभाको मतगणनामा कांग्रेस रफ्तारले अघि बढिरहेको छ । प्रदेशसभा सदस्यको अहिलेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका कृष्णलाल भडेल २४ सय बढी मतान्तरले अगाडि रहेका छन् ।
चाँगुनारायण!-->!-->!-->…
प्रचण्डको किल्ला कांग्रेसले तोड्यो
चितवन - नेपाल कम्युनिष्ट (नेपाका) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकाे बलियाे क्षेत्र मानिने भरतपुर उपमहानगरपालिकामा नेपाली काँग्रेस विजयी भएकाे छ ।
अध्यक्ष प्रचण्डकै छाेरी रेणु दाहालको नगरपालिकामा मेयर रहेकाे महानगरपालिकाकाे वडा नम्बर!-->!-->!-->…
ब्यक्तिगत लाभका लागि संस्थाको लोगो प्रयोग हुन दिदैनौ, बद्री केसी, उपाध्यक्ष एनआरएनए
गैर आबासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले संघको लोगोको प्रयोग गरेर कसैले पनि ब्यक्तिगत फाईदा लिन नपाउने ब्यबस्था गर्न लागिएको बताउनु भएको छ । शनिबार एनआरएनए बेल्जियमले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै!-->!-->!-->…
शान्तिपूर्ण रुपमा ५२ रिक्त पदका लागि मतदान सम्पन्न
काठमाण्डौं - उपनिर्वाचनका लागि शनिवार विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह गरी ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा!-->!-->!-->…
उपनिर्वाचन अपडेटः ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो, शान्तिपूर्ण मतदान जारी
काठमाण्डौं - ३७ जिल्लामा जारी उपनिर्वाचनमा मतदाताले मतदान गरिरहेका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन भएको!-->!-->!-->…
उपनिर्वाचनः शान्तिपूर्ण रुपमा मतदान जारी
भरतपोखरीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि रोकिएको मतदान सुचारु
काठमाण्डौं - कास्कीको पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र रोकिएको मतदान प्रक्रिया सुचारु भएको छ ।
!-->!-->!-->!-->!-->…
उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान
पौडेलले आफैँलाई भोट हाल्न पाएनन्
पोखरा - रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् ।
कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको!-->!-->!-->!-->!-->…
लण्डन ब्रिजमा आतंककारी आक्रमण, आक्रमणकारी पूर्व कैदी
द गार्जियन - बेलायतको लण्डन स्थित लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन् । लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु आक्रमणबाट गम्भीर घाइते!-->!-->!-->…
हङकङमा प्रदर्शनकारीलाई समर्थन जारी राखे अमेरिकालाई कारबाही गर्ने चीनको चेतावनी
चीनले अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन!-->…
चीन–भारतको सम्बन्धमा नेपाल ट्रान्जिट होइन, साझेदार : प्रचण्ड
सीको निमन्त्रणामा छिट्टै चाइना भ्रमण गर्ने
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारत र चीनको ट्रान्जिट प्वाइन्टका रुपमा नभएर साझेदारको रुपमा लिनुपर्नेमा जोड दिएका छन ।
!-->!-->!-->!-->!-->…