प्रचण्डको किल्ला कांग्रेसले तोड्यो

0

चितवन – नेपाल कम्युनिष्ट (नेपाका) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकाे बलियाे क्षेत्र मानिने भरतपुर उपमहानगरपालिकामा नेपाली का‌ँग्रेस विजयी भएकाे छ ।

अध्यक्ष प्रचण्डकै छाेरी रेणु दाहालको नगरपालिकामा मेयर रहेकाे महानगरपालिकाकाे वडा नम्बर १६ मा कांग्रेसका उम्मेदवार अमृत हमाल विजयी भएका हुन् ।

Leave A Reply

Your email address will not be published.