‘स्कूले बालबालिकामाथि सरकारले के मान्यतामा गोली चलायो ?’
काठमाण्डौं - आइतबार बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेको घटनाको विरोध चौतर्फी रुपमा बढ्दैछ । गोली खाने पक्ष विद्यालयका बालबालिका, त्यसमा पनि घाइते सहपाठीको न्यायको लागि निस्किएकाहरु भएबाट घटनाले थप मानव संवेदना छुन पुगेको छ । राजनीतिक!-->…
विश्वकै कान्छी प्रधानमन्त्री: फिनल्याण्डमा वामपन्थी गठबन्धन सरकार हाँक्दै
फिनल्याण्डले आज सोमबार नयाँ प्रधानमन्त्री पाएको छ । सोसियल डेमोक्रेटिक पार्टीवाट सन्ना मारिन प्रधानमन्त्री चयन भएकी हुन् । यिनको उमेर ३४ वर्षको छ । अहिले यी विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । यो गठबन्धन सरकार हो । जहाँ!-->…
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयकको किन भइरहेको छ विरोध?
बीबीसी - भारत सरकारले नागरिकता संशोधन विधेयक, २०१९ लाई सोमबार (आज) लोकसभामा पेश गर्दैछ। भारतीय गृहमन्त्री अमित शाहले संसदमा यो विधेयकलाई पेश गर्दैछन्।
यो विधेयकलाई मध्यनगर गर्दै भारतीय जनता पार्टीले सोमबारदेखि बुधबारसम्मका लागि आफ्ना!-->!-->!-->…
ज्ञापनपत्र नबुझेकोमा मोर्चाको बिरोध, बिज्ञप्ती सहित्
नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले आज एक बिज्ञप्ती प्रकाशित् गर्दै नेपालको भुमी मिचेर छिमेकी राष्ट्र भारतले गरेको अन्तररास्ट्रिय शन्धि, सम्झौता र कानुनको ठाडो उल्लंघन प्रती कडा कदम चाल्न नेपाल सरकारलाई बुझाउन लगिएको ज्ञापन पत्र!-->…
कोहलपुरमा स्कूले विद्यार्थीमाथि गोली हान्ने प्रहरीलाई कारवाही गर्न कांग्रेसको माग
काठमाण्डौं - बाँकेको कोहलपुरमा आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएकी स्थानीय त्रिभुवन उच्च माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत प्रगति चन्दको उपचार र चालकलाई कार्वा्हिको माग गर्दै सडक प्रदर्शनमा उत्रिएका!-->…
चर्चित संचारकर्मी रवि लामिछानेको तारिख माघ ५ मा सर्यो
काठमाण्डौं - आत्महत्या दुरुत्साहनको मुद्दा अनाहकमा खेपिरहेका चर्चित संचारकर्मी रवि लामिछाने र युवराज कंडेलको अदालती तारिख माघ ५ गते सरेको छ । जिल्ला अदालत चितवनको इजलासले आज आइतबार प्रहरी र चिकित्सकको वकपत्र लिएर माघ ५ मा तारिख सारेको हो ।!-->…
राष्ट्रिय गौरवका आयोजनाको अवस्था बारे उर्जा र अर्थमन्त्रालयका उच्च अधिकारीको बैठक
उर्जामन्त्री र अर्थमन्त्री सहभागी
काठमाण्डौं - उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको अवस्था र बजेटको स्रोत ब्यवस्थापन बारे उर्जा र अर्थमन्त्रालयका उच्च अधिकारीको बैठक सुरु भएको छ ।
बैठकमा!-->!-->!-->!-->!-->…
‘कोहलपुर घटनाका पीडितमाथि गोली हान्नु कायरतापूर्ण’
काठमाण्डौं - बाँकेको कोहलपुरमा आइतबार बिहान ना २ ख ९४५९ नं.को ट्रकले ठक्कर दिँदा घाइते भएकी स्थानीय त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगति चन्दको उपचार र चालकलाई कारवाही माग गर्दै सडक प्रदर्शनमा उत्रिएका विद्यालयका!-->…
दिल्लीको झोला कारखाना आगलागीका मृतक संख्या ४३ पुग्यो
एजेन्सी - भारतकाे दिल्लीस्थित रानी झाँसी रोडमा भएको आगलागिमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
स्कुलको झोला बनाउने कारखानामा आगलागी भएको हो । आगलागीमा परी घाईते भएकाहरुमध्ये ३४ जनाको लोक नायक जयप्रकाश अस्पतालमा र ७ जनाको लेडी!-->!-->!-->…
१३औं साग: आयोजनामा जे देखीयो ! यी हुन हाम्रा कमजोरी
तुलसी नेपाल - यतिबेला पूरा देश दक्षिण एशियाली खेलकुद (साग) को आयोजनामा ब्यस्त छ । खेलाडी, खेलमैदान मात्रै होइन दर्शकदेखि शहरका भित्ताहरुलाई पनि सागको रंगले छपक्कै ढाकेको अवस्था छ ।
सागको इतिहासमै सबैभन्दा धेरै पदक जितेर नेपाली!-->!-->!-->…