ज्ञापनपत्र नबुझेकोमा मोर्चाको बिरोध, बिज्ञप्ती सहित्

0

नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले आज एक बिज्ञप्ती प्रकाशित् गर्दै नेपालको भुमी मिचेर छिमेकी राष्ट्र भारतले गरेको अन्तररास्ट्रिय शन्धि, सम्झौता र कानुनको ठाडो उल्लंघन प्रती कडा कदम चाल्न नेपाल सरकारलाई बुझाउन लगिएको ज्ञापन पत्र नेपाली दुताबास बेल्जियमले, बुझ्न अस्विकार गरेकोमा बिरोध गरेको छ ।

मोर्चाका अध्यक्ष मेख गुरुङ द्वारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता कार्यहरु सच्याउन पनि दुताबास सँग माग गरिएको छ।

बिज्ञप्ती जस्ताको त्यस्तै ….

Leave A Reply

Your email address will not be published.