सांसदलाई पैसा बाँड्ने कार्यक्रम रोक्न सर्बोच्च अदालतमा रिट

काठमाण्डौं - स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई पैसा बाँड्ने कार्यक्रम रोक्न सर्वोच्च अदालतमा रिट हाल्ने तयारी शुरु भएको छ । यसका लागि ३ जना सांसद कस्सिएका छन् । संविधान र संघीयताको

चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण मृत्‍यु भएको छ । आईतवार राती छातीमा पिडा भए पछि ओम अस्पताल पुर्याइएका भट्टराईको उपाचारका क्रममा मृत्‍यु भएको लेनिन बिष्टले जानकारी गरlएका छन ।

पाँचजनाको ज्यान गयो, असममा बल्झियो पुरानो घाउ

विधेयक विभेदकारी छ : संयुक्त राष्ट्र स‌ंघ अलजजिरा - भारतको दुवै सदनले नागरिकता संशोधन विधेयकलाई पारित गरेपछि त्यसविरुद्धका आन्दोलन चर्किँदै गएका छन् । विशेषगरी उत्तरपूर्वी भारतमा भएका आन्दोलन हिंसात्मक बनेका छन् । कर्फ्यु जारी रहेका

नेकपा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुतसँगै बैठक स्थगित

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पुष्प कमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन पेश भएको छ । आइतवार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत प्रतिवेदन

आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी, चाबी सञ्चार मन्त्रालयमा बुझाइयाे

काठमाण्डौं - पत्रपत्रिका वर्गीकरण अपारदर्शी र पक्षपातपूर्ण भएको भन्दै संचारकर्मीहरु प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् । काउन्सिलले हरेक आवमा देशभरबाट प्रकाशित पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा आर्थिक वर्ष २०७४\०७५

नेकपाको सचिवालय बैठक : नयाँ सभामुखको चयनदेखी उपाध्यक्ष र कार्यवाहक प्रधानमन्त्रीको चयन सम्म

काठमाण्डौं - पार्टीबिधान अनुसार प्रत्येक तीन तीन महिनामा बस्नुपर्ने सत्तारूढ नेकपाको स्थायी समिति बैठक आज (आइतबार) बस्दै छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्न

सिन्धुपाल्चोकमा बस दुर्घटना १२ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डौं - सिन्धुपाल्चोक दुर्घटनामा ज्यान १२ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका - ७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बा ४

जमाईकन सुन्दरी टोनीले जितिन मिस वोर्ल्डको उपाधी

मिस वोर्ल्डको उपाधी जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार लंडनमा भएको १११ देशका प्रतियोगीहरु मध्यबाट विश्वको प्रतिष्ठित सुन्दरी प्रतियोगितामा उनी बिजयी भएकी हुन । प्रतियोगिताका मुख्य निर्णायक बेलायती पत्रकार पिएर

सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय

सुडान / रोयर्टस - सुडानको अदालतले शनिबार सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको हो ।

कांग्रेस विवाद: `विनासकाले बिपरित बुद्धि´

काठमाण्डौं - आगामी पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान भैसकेको छ । नेपालको इतिहासकै शक्तिशाली मध्यको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार जनचाहना अनुसार चल्न नसकेको आम जनगुनासो नयाँ हैन, सामाजिक रुपमै असन्तुष्टिको चर्को स्वर सुन्न