विप्लव नेकपाका दुई कार्यकर्ता रुकुममा पक्राउ
काठमाण्डौं - विप्लव नेतृत्वकाे नेकपाका दुई जना कार्यकर्तालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ ।
विप्लव नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी रुकुम पश्चिमको उपसंयोजक १९ वर्षीय बसन्त चन्द र पार्टीका कार्यकर्ता चौरजहारी!-->!-->!-->…
नागरिकता संशोधन विधेयकको विरोधमा भारत अशान्त
बीबीसी - नागरिकता संशोधन कानुन विरुद्ध उत्तर प्रदेशको अलीगढ र लखनउमा सुरु भएको उग्र प्रदर्शनको असर अन्य राज्यमा पनि देखिएको छ। मउ जिल्लामा सोमबार साँझ नागरिकता संशोधन विधेयकका विरुद्ध हिंस्रक प्रदर्शन गरेका छन्। उता वाराणसीमा नागरिकता!-->…
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
एजेन्सी - पाकिस्तानको एक उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
लाहौर हाई कोर्टले ७६ वर्षीय मुशर्रफमाथि सन् २००७ को सैन्य ‘कू’बाट सत्ता हात लिएर संविधानकाे अपहेलना गरेकाे र!-->!-->!-->…
भारतीय राजदूत पुरीको कार्यकाल समाप्त
काठमाण्डौं - नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल मंगलबारबाट सकिएको छ ।
मंगलबारै काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुनेछन् ।
आइतबार!-->!-->!-->!-->!-->…
पुस १ लाई कालो दिवसको रुपमा मनाइँदै
काठमाण्डौं - प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा राजा महेन्द्रको हुकुममा अपदस्थ गरिएको पुस १ गतेलाई आज कालो दिनको रुपमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
वि.सं. २०१७ पुस १ गते पहिलो निर्वाचित!-->!-->!-->…
‘कालापानी जाऔं’ अभियान सञ्चालन गर्ने
काठमाण्डौं - मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भारतीय सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेको विरोधमा ‘कालापानी जाऔं’ अभियान चलाउने भएको छ ।
यही मंसिर २६–२९ सम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले!-->!-->!-->…
नेपाली भूमिमा भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाण्डौं - लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तालगायत नेपाली भूभागमाथि भारतले गरेको अतिक्रमणविरुद्ध निकालिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार काठमाडौंको सोह्रखुट्टेनजिक खुशीबु टाउनबाट विप्लव नेकपाका जनवर्गीय!-->!-->!-->…
सत्तारुढ नेकपाकाे आजकाे बैठकमा के के भयाे ?
काठमाण्डौं - सत्तारुढ नेकपाको स्थायी कमिटीको चौथो बैठक दोस्रो दिनको बैठक सकिएको छ । बैठकमा कार्यकारी अध्यक्ष अध्यक्ष प्रचण्ड र अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तावित विधान संशोधन!-->…
क्याट बेल्जियमको भरतपुर महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई सम्मान
बेल्जियमको नौ दिने भ्रमणमा आएकी चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहलाई चितवन सहायता कोष बेल्जियमले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली!-->!-->!-->…