भारतीय राजदूत पुरीको कार्यकाल समाप्त

0

काठमाण्डौं – नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल मंगलबारबाट सकिएको छ ।

मंगलबारै काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुनेछन् ।

आइतबार मात्र उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका थिए । अब भारतले नेपालका लागि नयाँ राजदूत प

Leave A Reply

Your email address will not be published.