सभामुख चयन : जब आफ्नै जालमा आफैं परे प्रचण्ड !

काठमाण्डौं - प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई नै बिस्थापन गर्ने गरि सत्तारूढ नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवासमा प्रचण्डको अग्रसरतामा बसेको भेला अन्ततः उनैका लागि प्रत्युत्पादक बनेको विश्लेषण गरिदैं छ । असोज ३ देखि

नेपालका लागि बिनय मोहन नयाँ भारतीय राजदुत

काठमाण्डौं - पालका लागि नयाँ भारतीय राजदुतमा विनय मोहन क्वात्रा चयन भएका छन् । सन १९८८ बाट कुटनैतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा सह सचीवका

एनआरएनएमा आर्थिक अपचलनको छानबिन र बिशेष अधिबेशनको माग,

गैर आबासीय नेपाली संघमा हुने अनियमितता, संगठन संचालनका अपारदर्शी र मनोमानी प्रब्रित्ती,आर्थिक लाभका लागि संस्थाको दुरुपयोग् भैरहेका बिषयमा बिभिन्न समयमा आवाज उठे पनि बेवास्ता हुँदै आएकोले आशा र अपेक्षा बिपरित एनआरएनएको अधोगतीको यात्रा

संक्रमणकालीन न्याय: ऐन संशोधनलाई लिएर द्वन्द्व पीडित विभाजित

सरकारले संक्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधनको लागि पीडितसँग गर्ने परामर्शलाई लिएर द्वन्द्व पीडित बिभाजित बनेका छ्न् । नेपालमा दश बर्षे सशस्त्र द्वन्द्वका क्रममा घटेका घटनाहरुलाई लिएर तत्कालीन विद्रोही पक्ष र राज्यपक्षबाट घटाइएका

विद्युतीय सवारीमा लगानी किन रोकियो ?

राष्ट्र बैंकको निर्देशन लत्याइयो वातावरणीय दृष्टिकोणले उपयुक्त विद्युतीय सवारीलाई प्राथमिकता दिने सरकारको योजनामा अवरुद्ध सृजना भएको छ । खासगरि, यसमा हुने लगानी, ब्यवसायी र मुनाफाको सुरक्षा प्रत्याभुति नभएको भन्दै बैंकहरु पछि हट्न

अनेसास बेल्जियममा परमानन्द सापकोटा

अन्तररास्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले परमानन्द सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ । आईतवार एन्तवेरपेनमा सम्पन्न संस्थाको अधिबेशनले उपाध्यक्षमा डिल्ली अंमाई र मोहन खत्री, महासचिबमा सौरभ कारन्जित,

महरा प्रकरण: रोशनीको स्वास्थ परिक्षण गर्ने डाक्टरको बकपत्र गराउन आदेश

जबर्जस्ति करणी प्रयासबाट पीडित बनेकी भनिएकि रोशनी शाहीको स्वास्थ परिक्षण गर्ने चिकित्सकको बकपत्र गराउन जिल्ला अदालत काठमाडौ आदेश दिएको छ । आज (आइतबार) निवर्तमान सभामुख कृष्णबहादुर महारा विरुद्धको मुद्दाको सुनुवाइ गर्दै जिल्ला न्यायाधीश

शिवमायाको विकल्प खोजे सभामुख अर्कै दलले पाउन सक्ने, कांग्रेसको आपत्ति

प्रतिनिधि सभाको सभामुख पदमा उपसभामुख शिवमाया तुम्बाहाम्फेको विकल्पमा नेकपाले उम्मेदवार तय गरे उक्त पद अर्कै दलले पाउन सक्ने खतरा बढेको छ । आइतबार बालुवाटारमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव

प्रतिनिधिसभालाई बन्धक बनाइएको प्रती कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेकपाको गैरजिम्मेवार व्यबहारका कारण प्रतिनिधिसभा बन्धक भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ताद्वारा हस्ताक्षरित वक्तव्यमा 'संसदीय प्रणालीमा सभामुखको नेतृत्वदायी भुमिका हुनका साथै

सभामुख विवाद : संसद् बैठक माघ ६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर सभामुखका सम्बन्धमा निर्णय हुन नसक्दा संसद