नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिए

काठमाण्डौं - विश्वव्यापी स्वास्थ संकट निम्त्याएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि वढ्न थालेको छ । यसअघि चीनबाट नेपाल आएका २ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यस्तै आज (शुक्रबार) टिचिङ अस्पताल अन्तरगतको मनमोहन

अन्तत: इयूबाट बाहिरियो बेलायत

११ महिनाको संक्रमणकालपछि शुक्रबारदेखि बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिएको छ । बुधबार ब्रसेल्सस्थित युरोपेली संसदमा भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन् । ४९ सांसदविरूद्धमा उभिए भने १३

प्रहरी भित्रै महिला प्रहरी असुरक्षित, हेडक्वारबाटै उजुरी गायब

काठमाण्डौं - ‘सत्य सेवा सुरक्षणम’ को सपथ खाएको जनताको सुरक्षाको प्रत्याभूति गर्ने नेपाल प्रहरी भित्र महिला प्रहरी नै असुरक्षित रहेको तथ्य सार्वजनिक भएको छ । यौनहिंसाका उजुरी प्रहरी प्रधान कार्यलयले नै लुकाएर राख्ने गरेको कुरा सार्वजनिक

कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले चीन उडान वन्द गर्यो

काठमाण्डौं - चीनमा अत्यधिक फैलिएको कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले त्यहाँका जोखिम शहरहरुमा आफ्ना उडान बन्द गरेको छ । एयरलाइन्सले चीनका तीन शहरको उडान तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो । नेपाली र चिनियाँ लगानी रहेको हिमालय

बिहारको चम्पारणबाट कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेविसंघको अध्यक्षमा राजिव ढुंगाना, वैद्य र कुँवर महामन्त्री

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा सुनसरीका राजिव ढुंगाना चयन भएका छन् । यस्तै महामन्त्रीमा काठमाडौका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर महामन्त्रीमा चयन भएका छन् । नेपाली

गलत एमसीसी होइन, हाम्रो अतिवाद सोच हो

काठमाण्डौं - अतिराष्ट्रवादका नाममा हुने अतिवादले विश्वका केहि मुलुक चकनाचुर भएका उदाहरण छन् । दक्षिण अमेरिकी मुलुक पेरुमा जब अतिवाद कम्युनिष्टले चर्को राष्ट्रवादको नारा लगायो, अनि यो मुलुक ४० बर्षदेखि गृहयुद्ध र आन्दोलनले थला परिरहेको छ ।

दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ

काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले वडाध्यक्ष पुष्कर खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई

हुम्लामा चिसोले आठको मृत्यु

जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो । हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र

प्रधानमन्त्रीद्वारा सरकारको प्रतिरक्षा, सरकारमाथि प्रश्न उठाउनु निरर्थक

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम कार्वाहीको प्रतिरक्षा गर्दै सरकार विरुद्ध खतरनाक प्रचार आक्रमण अघि बढेको बताएका छन । आज (बुधबार) बाट काठमाडौमा सुरु भएको नेकपाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै