गच्छदारको बिषयमा शशांक र गगनको फरक मत, कांग्रेस विभाजित
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भ्रष्टाचार काण्डमा मुछिएका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई जोगाउने कि नजोगाउने भन्नेबारे मत विभाजित बनेको छ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा गच्छदारलाई!-->…
कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, सदन मंगलबार सम्म स्थगित
काठमाण्डौं - अख्तियारको निर्णयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (आइतबार) को संसद बैठक पनि अवरुद्ध गरेको छ ।
आजको संसद बैठक सुचारु हुनासाथ कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद!-->!-->!-->…
अख्तियारको निर्णय विरुद्ध तरुण दलको माइतीघरमा प्रदर्शन
काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको निर्देशनमा राजनीतिक प्रतिशोध र बदनियतपुर्वक आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको र सोही प्रकरणमा संलग्न अन्यलाई नेकपा नेता भएकै कारण मुद्दा दर्ता नगरिएको भन्दै प्रदर्शन!-->…
दिल्ली विधान सभा निर्वाचन : ‘आप’लाई दुई तिहाई सिट हासिल हुने प्रक्षेपण
एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार (२५ माघ) सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिनको पाँच बजेसम्म जम्मा ४४ प्रतिशत मत खसेको जानकारी गराइए पनि त्यसपछि मतदानमा उल्लेख्य सहभागिता बढेको भारतीय निर्वाचन आयोगले!-->…
ज्ञवाली नयाँ आईजीपी, सोमबारको मन्त्रीपरिषद बैठकले निर्णय लिने
काठमाण्डौं - मंगलबार रातिबाट प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल सहित तीन एआईजी र १७ डिआईजीले ३० बर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउँदै छन ।
उनिहरूको अवकाश सँगै मंगलबार नै नेपाल प्रहरीले २७ औं प्रहरी प्रमुख पाउनेछ । यसपटक!-->!-->!-->…
सार्स महामारी भन्दा भयानक भयो कोरोना महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु
चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।
चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा!-->!-->!-->…
नेकपा बेल्जियममा जित लामा
नेपाल कम्युनिस्ट पार्टीको बिदेश स्थित भात्री सङ्गठन प्रबासी एकता मन्च बेल्जियमको अध्यक्षमा जित लामा र सचिबमा बोधराज पौड्याल चयन भएका छन । नेकपा एमाओबादी र नेकपा एमालेको एकिकरण भए पछी बिदेश स्थित भात्री संस्थाहरुलाई पनि एकिकरण गर्ने!-->…
प्रदेश २ सरकारबारे राजपाको दिल्लीमा छलफल, संघीय सरकारमा पनि भागबन्डा हुने
काठमाण्डौं - प्रदेश २ सरकार परिवर्तनको हल्ला चलिरहेको बेला राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र शरदसिंह भण्डारी यतिबेला नयाँ दिल्लीमा छन् । काठमाण्डौ छाड्नु अगावै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजपा!-->…
गच्छदार प्रति राजनीतिक प्रतिशोध साँधेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदार माथि राजनीतिक प्रतिशोध साँधेको भन्दै आज (शुक्रबार) को संसद बैठक अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको!-->!-->!-->…
आज पनि संसद अवरुद्ध गर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाण्डौं - ललिता निवास प्रकरणमा संलग्नहरूलाई राजनैतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय!-->…