नागरिकले अटेर गर्दा यी देशमा आगोसरी फैलिएको थियो कोरोना भाइरस
काठमाण्डौं - चीनमा सन् २०१९ को डिसेम्बर अन्ततिर कोरोना भाइरसको संक्रमणको जानकारी आएको थियो । शुरुमा यो भाइरस जनावरबाट फैलिएको भन्दै मानिसबाट मानिसमा नसर्ने भनियो । तर, चीनमा अकल्पनीय तरिकाले भाइरस सल्कियो ।
जोन्स हप्किन्स!-->!-->!-->…
भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु
काठमाण्डौं - चितवनकाे भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।
उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसकाे सक्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा!-->!-->!-->…
‘लकडाउन’ पछिकाे काठमाण्डौं
काठमाण्डौं - देशभर ‘लकडाउन’को सरकारी घोषणापछि काठमाण्डौं उपत्यका सुनसान देखिएको छ । बजार बन्द छ भने सडकमा अत्यावश्यक बाहेकका सवारी साधनहरु देखिएका छैनन् ।
अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको!-->!-->!-->…
कोरोना भाइरस: १९० देश प्रभावित, १४ हजार ६ सय ५४ को मृत्यु
९८ हजार बढी उपचारपछि फर्किए
काठमाण्डौं - महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ ।
३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको!-->!-->!-->!-->!-->…
फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय
काठमाण्डौं - नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत!-->!-->!-->…
कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई एनआरएनएको १ करोड रुपैयाँ सहयोग
काठमाण्डौं - कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य!-->…
कोरोना भाइरस: रोकियो लामो दूरीका सवारी आवागमन
ढुवानी सेवा सञ्चालन गर्न आग्रह
काठमाण्डौं - कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै आज (१० चैत) देखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात!-->!-->!-->!-->!-->…
कोरोना अपडेट : १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी
काठमाण्डौं - महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
!-->!-->…
काठमाण्डौं छाड्न हतारो: दिउँसो २ बजेसम्म एक लाख २८ हजार हिँडे
काठमाण्डौं - कोरोना भाइरसको त्रासका कारण लाखौँले काठमाण्डौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार मात्र दिउँसो २ बजेसम्म एक लाख २८ हजार पाँच सय ९२ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
यो अवधिमा १८ हजार पाँच!-->!-->!-->…
बहराइनमा कोरोनाबाट तीन नेपाली संक्रमित
कोरोना भाईरसबाट बहराइनमा तीन जना नेपाली संक्रमित भएको पुस्टि भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा बहराइन बसदै आएका तीन नेपालीमा कोरोना सन्क्रमन देखिएको नेपाली राजदुताबास बहराइनले जनाएको छ ।
करीब पैतीस हजार नेपालीहरु रोजगारिका लागि!-->!-->!-->!-->!-->…