‘लकडाउन’ पछिकाे काठमाण्डौं

0

काठमाण्डौं – देशभर ‘लकडाउन’को सरकारी घोषणापछि काठमाण्डौं उपत्यका सुनसान देखिएको छ । बजार बन्द छ भने सडकमा अत्यावश्यक बाहेकका सवारी साधनहरु देखिएका छैनन् ।

अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। काठमाण्डौंमा कोरोना भाइरसको संक्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए–नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

‘लकडाउन’पछि काठमाण्डौं उपत्यकाका विभिन्न क्षेत्रका केही तस्बिरहरु:

फोटो: तुलसी नेपाल

Leave A Reply

Your email address will not be published.