लकडाउन उल्लघंन गर्ने १२ सय भन्दा बढिलाई सडकमै उभ्याइयो

काठमाण्डौं - कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ ‌औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन् । बिहिबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १२ सय भन्दा बढीलाई प्रहरीले

नेपालमा प्रजातन्त्र आएको दिन : अहिले सबै घरभित्रै बन्धक

काठमाण्डौं - स्वतन्त्रताको लडाइँमा जित हासिल गरेको दिन चैत २६ गते, अर्थात आजकै दिन । तर, कोरोनाभाइरसको महामारीले सबै नेपाली घरभित्रै छन् । प्रजातन्त्रको लडाइँमा जित हासिल गरेका नेपालीसहित विश्वभरका मानिस अहिले कोरोनाको महामारीबाट जोगिन

कोरोनाको असरः अमेरिकामा दुई गुणा, अस्ट्रेलियामा ४० प्रतिशतले घरेलु हिंसा बढ्यो

काठमाण्डौं - कोरोनाका कारण जारी लकडाउनको असर विश्वभरको अर्थतन्त्रका साथै घरेलु हिंसामा पनि प्रत्यक्ष रुपमा देखिएको छ । लकडाउनसँगै विश्वभरमा घरेलु हिंसाका घटनाहरुमा पनि वृद्धि भइरहेको बताइएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको

राहत वितरणको यो रुप (तस्बिरसहित)

काठमाण्डौं - लकडाउनका कारण विपन्न आर्थिक अवस्थाकालाई देशभर राहत वितरण हुनथालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन राहत वितरण पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । तर, कतिपय स्थानमा तस्बिर खिचाउनका लागि अव्यवस्थित तरिकाले राहत वितरण गरिएको

भारत र पाकिस्तानमा मात्रै कोरोनाबाट २२२ जनाको मृत्यु, साढे ९ हजारभन्दा बढी संक्रमित

काठमाण्डौं - विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९)को प्रकोपबाट दक्षिण एशियामा भारत र पाकिस्तान सबैभन्दा बढी प्रभावित बनेका छन् । भारत र पाकिस्तानमा मात्रै हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२२ पुगेको छ

कोरोना उत्पतिको स्रोत वन्यजन्तु कि आनुवांशिक निष्क्रियता ?

काठमाण्डौं - संसारभर यतिखेर ठूलो क्षति निम्त्याएको कोरोना भाइरसको उत्पत्तिबारे हामीसँग लगभग शुन्यस्तरकै ज्ञान छ। तर यो विपत्तीले विश्वमा यसबारे विभिन्‍न सिद्धान्तहरु फस्टाउने मौका दिएको छ। संक्रमणबारे जति पनि दाबी या भनाईहरु

कोरोना भाइरस: न्यूयोर्कमा अवस्था पुनः खराब, एकै दिन ७३१ जनाको मृत्यु

काठमाण्डौं - अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था अहिलेसम्मकै खराब देखिएको छ। मंगलबार एकै दिन न्यूयोर्कमा महामारी फैलिए यताकै सबैभन्दा धेरै व्यक्तिको नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु भएको छ ।

ट्रम्पको नयाँ ‘शत्रु’ डब्लुएचओः सहयोग रोक्ने चेतावनी, चीनको पक्ष लिएको आरोप

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् । ह्वाइट हाउस

कोरोनाको कहर , के हुदैछ नेदरल्यान्द्समा !

द्रोण रिजाल नेदरल्यान्ड चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाईरस संसारको बिभिन्न देशमा महामारिको रुपमा फैलिरहेको छ | एशियाको जापान,दछिण कोरिया ईरान हुँदै युरोपका बिभिन्न राष्ट्रहरु इटाली ,स्पेन ,फ्रान्स ,जर्मन ,बेल्जियम

कोरोना भाइरस: स्पेनमा आशको सञ्चार, लगातार घट्दो क्रममा मृत्यु

काठमाण्डौं - स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ । सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ । सोमबार लगातार चौथो दिन मृत्यु हुनेको संख्या घरेको