भ्रमण दुई देशीय सम्बन्धलाई मजबुद बनाउन केन्द्रित : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्धलाई मजबुद बनाउन केन्द्रित भएको बताएका छन् ।
तीनदिने भारत भ्रमण सेकर शनिबार नेपाल आइपुगेका मन्त्री ज्ञवालीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै!-->!-->!-->…
न्यायाधीशहरुलाई मैले भेटेको भन्ने खबरमा सत्यता छैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने खबरमा सत्यता नभएको दावी गरेका छन् । नेकपा ओली पक्षको प्रदेश १ सम्पर्क कमिटीको भेलामा प्रधानमन्त्री ओलीले न्यायाधीशलाई आफूले कहिल्यै नदेखेको र!-->…
महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
एजेन्सी : विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।
यो सन् २०१९ को!-->!-->!-->…
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता
काठमाडौं : तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय!-->…
भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान शुरु
एजेन्सी : भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई खोप दिइने भारत सरकारको योजना छ ।
जसका लागि ६६ करोड डोज खोप आवश्यक पर्ने स्वास्थ्य अधिकारीको भनाइ छ!-->!-->!-->…
कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्दै
काठमाडौं : नेपाली कांग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध देशभर प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षी दलले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्ने कार्यलाई!-->!-->!-->…
ओलीलाई स्पष्टीकरण सोध्ने, महासचिव पौडेललाई पदबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय
काठमाडौं : पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।
!-->!-->!-->…
संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरिएको खुलासा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति!-->!-->!-->…
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट सवैधानिक इजलासबाटै टुंगो लाग्ने भएको छ । शुक्रबारको बहसपछि संवैधानिक इजलासका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा सहित पाँच न्यायाधीसले संसद विघटनविरुद्ध परेको रिट पूर्ण बृहत् इजलासमा!-->…
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु
एजेन्सी : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त!-->…