प्रचण्ड-माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेश

काठमाडौं : पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको छ । प्रचण्ड-माधव नेतृत्वको नेकपाका अध्यक्षद्वय दाहाल र नेपाल, झलनाथ खनालसहितका नेताहरु आयोग पुगेर बहुमत केन्द्रीय

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं : बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझका लागि बोलाएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको हो । यसअघिको बैठकका सिफारिसका

खानेपानीमन्त्री थापाले नख्खु जेलमा रहेका विप्लव समूहका नेता ओलीलाई भेटे

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द 'विप्लव' समूहसँग वार्ता प्रक्रिया अघि बढाएको छ । चन्द नेकपालाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दै सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो । सोही क्रममा सरकारको

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजेका लागि बैठक बोलाइएको हो । संवैधानिक निकायमा नियुक्तिको सिफारिस र विविध विषयमा छलफलका लागि भन्दै बैठक बोलाइएको

काठमाडौंका सडकमा सेनाका बख्तरबन्द गाडी

काठमाडौं : नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी

देश र जनतालाई केन्द्रबिन्दुमा राख्न नसक्दा दुई तिहाईको सरकार चल्न सकेन , प्रकाशरण महत

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपालको राजनिती अगाडि बढ्न नसक्दा नेपाल अस्थिरताको सिकार भैरहेको नेपाली काङ्रेसका सहमहामन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । नेपाली जन संपर्क समिती साइप्रसले आयोजना गरेको ''बिपीको समाजबाद र

बेल्जियममा पनि फुट्यो नेकपा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी नयाँ निर्वाचनमा जाने निर्णय गरे पछि सुरु भएको पार्टी बिभाजनको लहर प्रबासका समिती सम्म आई पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी नेपालको प्रबास समिती "प्रबासी नेपाली एकता मन्च बेल्जियम'' ३१

भारतकाे नयाँ बजेट सार्वजनिक

भारतले आगामी आर्थिक वर्ष २०२१-०२२ को बजेट सार्वजनिक गरेको छ । पहिलो पटक ट्याबलेटमार्फ बजेट भाषण गर्दै भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीकाबिच स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिनाको आपत्ती

काठमाडौं । सभामुख अग्नी सापकोटाले संवैधानिक परिषद्को पत्र फिर्ता पठाएको प्रति राष्ट्रिय सभा अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले आपत्ती जनाएका छन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संवैधानिक

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको हो । परीक्षामा विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जीपीए ल्याएका छन् । २ दशमलब ८० जीपीए ल्याउने